Logo
जापानी इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

२६ भदौ,काठमाडौँ । यस वर्षको मनसुन सुरु भएयता जापानी इन्सेफ्लाइटिस (जेइ) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार १५ साउन यता जापानी इन्सेफ्लाइटिस सङ्क्रमितको संख्या ५३ पुगेको हो । गत वर्षको तुलनामा यस वर्ष मृत्यु संख्या बढेको देखिएको छ ।

नेपाल खेल क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको छ : प्रधानमन्त्री…

२६ भदौ,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिनिन थालेको बताएको छन् । राष्ट्रिय खेलकुद

सकियो माओवादी केन्द्र मधेश प्रदेशको बैठक

२६ भदौ,महोत्तरी । नेकपा माओवादी केन्द्र मधेश प्रदेशको परामर्श बैठक आज सकिएको छ। दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको बैठकलाई पार्टीका

वीरगञ्ज महानगरका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको तलब अबदेखि सोझै आफ्नै…

२६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा

काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्न मन्त्री यादवको निर्देशन

२६ भदौ,काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति सुधार गर्नका लागि थप पानीका स्रोतहरू खोजी र परिचालन

माओवादीको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित

२६ भदौ,काठमाडौँ । नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या

पत्रकार महासंघमा शून्यता र द्रुत समाधानको विकल्प

२६ भदौ,काठमाडौं । नागरिक समाजको अगुवा संस्था एवं नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन प्रक्रिया तेस्रोपटक अवरुद्ध हुने

भियतनाममा आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु

२६ भदौ,काठमाडौं । भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको मृत्यु भएको छ । आँधीका कारण ५४ जना बेपत्ता छन्

योगेश भट्टराईको शब्द अभिलेखबाट हटाउन नपर्ने, सभामुखको रुलिङमाथि नै माओवादीको…

२६ भदौ,काठमाडौं । सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा प्रयोग गरेको ‘हिंसा’ शब्द संसदको रेकर्डबाट

दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको फिल्मको गीतको भ्युज १ अर्ब…

२६ भदौ,काठमाडौं । दिवंगत अभिनेता सुशान्त सिंह राजपुतको फिल्म ‘छिछोरे’ को गीत ‘खैरियत पुछो’ युट्युबमा १ अर्ब पटक हेरिएको छ

उत्पादन नबढेसम्म व्यापार घाटा भइरहन्छ : प्रधानमन्त्री

२६ भदौ,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित

पर्साबाट झण्डै ४ करोड मूल्य बराबरका सामान लोड रहेको ट्रक…

२६ भदौ,वीरगञ्ज । पर्साबाट प्रहरीले झण्डै ४ करोड मूल्य बराबरका व्हिस्की कम्प्युटर सामान लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएको छ

सरकार उपसभामुखलाई हटाएर साना पार्टीलाई सिध्याउने दाउमा छ : सिके…

२६ भदौ,काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको बताएका छन्। बुधबार न्युज एजेन्सी

संवैधानिक परिषद्को बैठक सर्‍यो

२६ भदौ,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक सरेको छ। बुधबार साँझ ५ बजे बस्नेगरी बोलाइएको बैठक शुक्रबारसम्मका लागि

अनलाइन जुवा खुलाएको आरोपमा ललितपुरबाट २ चिनियाँसहित ५० जना पक्राउ

२६ भदौ,काठमाडौं। अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरको कुमारपाटी क्षेत्रबाट २ चाइनिजसहित ५० जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो