Logo
कृषिमा भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै सिम्रौनगढमा प्रदर्शन

२ असार,सिम्रौनगढ । कृषि वस्तु माथी लगाईऐको करको बिरोधमा आज बाराको सिम्रौनगढमा जुलुस प्रदर्शन भएको छ । कृषि वस्तुमाथि लगाईएको भ्याट फिर्ता गर्नुपर्ने माग गर्दै किसानहरुले आज प्रदर्शन गरेका हुन् । सिम्रौनगढ बसपार्कबाट निस्किएको जुलुसमा कृषि मन्त्री मुर्दावाद, किसान माथि अत्याचार गर्न पाईदैन, कृषि प्रधान देशको मुल्य मान्यता कायम गर

सशस्त्र प्रहरीद्वारा विनोद मण्डलको गोदाममा छापा, पाँचलाखको सामान बरामद

२ असार,वीरगञ्ज । सशस्त्र प्रहरी प्रस्तावित गुल्म वीरगन्ज भन्सार कार्यालयले लिंकरोडमा छापा मारेर सामान बरामद गरेको छ । वीरगञ्जको लिंकरोड

बजेटमा कार्यान्वयनमै प्रमुख चुनौती छ : स्वर्णिम वाग्ले

२ असार,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको बताएका छन्

भारतको उत्तराखण्डमा पर्यटक बोकेको गाडी नदीमा खस्दा १४ जनाको मृत्यु

२ असार,काठमाडौं । भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्न आएका पर्यटकसँग शनिबार एउटा दुःखद दुर्घटना भएको छ । रुद्रप्रयाग नजिकै बद्रीनाथ राष्ट्रिय

चुरे संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको…

२ असार ,सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय,

१० औं चुरे दिवसको अवसरमा वीरगञ्जमा वृक्षरोपण

२ असार,वीरगञ्ज । १० औं चुरे दिवसको अवसरमा वीरगञ्ज महानगर पालिकाकाको वडा नम्बर १४ गण्डक क्षेत्रमा आज वृक्षरोपण गरिएको छ

साढे २२ किलो लागु औषध गाँँजासहित पर्सा पटेर्वा सुगौलीका अमित…

२ असार, वीरगन्ज । पर्सा प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले साढे २२

सात वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज

२ असार, काठमाडौं । सरकारले सात वटा इन्टरनेट सेवा प्रदायकहरुको लाइसेन्स खारेज गरेको छ । समयमा शुल्क बुझाएर नवीकरण नगरेको

आज गङ्गा दशहारा पर्व मनाईदै

२ असार, जनकपुर । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति

आज देशभरका सामुदायिक क्याम्पस बन्द

२ असार, काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले आज देशभरका सामुदायिक क्याम्पस बन्द गर्ने घोषणा गरेको छ । संघले बाराको

हवाई जहाजमा उडेर गएका सहनी बाकसमा फर्किए

२ असार, वीरगञ्ज । बुवाआमाको सपना पूरा गर्न वैदेशिक रोजगारका लागि हवाई जहाजमा उडेर गएका पर्सागढीका सिकेन्द्र सहनी बन्द बाकसमा

मधेश सरकारले आगामी आर्थिक वर्ष का लागि ल्यायो ४३ अर्ब…

१ असार,वीरगञ्ज । मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३अर्ब रुपैयाँको बजेट ल्याएको छ । चालू आर्थिक वर्ष

बागमती प्रदेश सरकारले ल्यायो ६४ अर्ब ५४ करोडको बजेट (पूर्ण…

१ असार,काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको