Logo
राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

२५ कात्तिक,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बाकु प्रस्थान गरेका हुन्। राष्ट्रपतिलाई

नेपालमा आईटी क्षेत्रमा बढ्दै लगानी, साढे १६ हजार कम्पनी र…

२५ कात्तिक,काठमाडौं । नेपालमा हालसम्म करिब साढे १६ हजार सूचना तथा प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने कम्पनी दर्ता भएका छन्

मधेस प्रदेश : रिक्त ७ पदमा उपनिर्वाचन हुँदै, पछिल्लो निर्वाचनमा…

२५ कात्तिक,जनकपुरधाम । आगामी मंसिर १६ गते देशका विभिन्न पालिकाका रिक्त ४४ पदमा उपनिर्वाचन हुँदै छ । त्यसका लागि निर्वाचन

कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

२५ कात्तिक, काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी

जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै हो : डिपी…

२५ कात्तिक,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जिउँदो रहेसम्म रास्वपाको सभापति रवि लामिछाने नै भएको बताएका

सर्वोच्चको न्यायाधीशमा निरौला र पाण्डेय नियुक्त

२५ कात्तिक,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका दुईजना न्यायाधीश नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नृपध्वज निरौला र नित्यानन्द

कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, १३ जना घाइते

२५ कात्तिक, सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् । आइतबार

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

२५ कात्तिक,पोखरा। पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि चौथो पटक म्याद थप भएको छ। जिल्ला अदालत

 बर्दिवास मेडिकल कलेज निर्माणको काम अगाडि बढ्न सकेन

२५ कार्तिक, वीरगञ्ज। मधेस प्रदेशको मध्यभागमा पर्ने र यहाँका आठवटै जिल्लावासीका लागि महोत्तरीको बर्दिवासमा निर्माण हुन लागेको बर्दिवास मेडिकल कलेजको

गोविन्दपुर हुँदै हसवा जाने सडक मन्त्री गुप्ताले गरे शिलन्यास

२५ कार्तिक, वीरगञ्ज। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पकाहमैनपुर गाउँपालिकाको गोविन्दपुर हुँदै हसवा जोड्ने सडकको शिलन्यास

सिंहदरबार भित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको प्रदर्शन

२५ कार्तिक, काठमाडौं । नेपालको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबार भित्रै कर्मचारीहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल विविध सेवाका प्राविधिक

पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुन्छ : मन्त्री गुप्ता

२५ कात्तिक, वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन

स्पेनमा बाढीपछि प्रशासनविरुद्ध आक्रोश चुलियो, जनता सडकमा

२५ कात्तिक,काठमाडौं । स्पेनमा भीषण बाढीपछि अहिले स्थानीय जनतामा प्रशासनविरुद्ध आक्रोश छ । स्पेनको भ्यालेन्सियामा शनिबार क्षेत्रीय प्रमुखको राजीनामा माग

सरकार बिचौलियाको काम गरिरहेको छ : प्रचण्ड

२५ कात्तिक,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले बिचौलियाको काम गरिरहेको आरोप लगाएका छन्। मकवनपुरको थाहा नगरपालिकामा

अदालतमा रवि, पोखराको सडकमा कार्यकर्ताको प्रदर्शन

२५ कात्तिक,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरिरहेको छ। गत कात्तिक २ गते पक्राउ परेका