Logo
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, आजै शपथ

२७ वैशाख,विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। कार्कीले आजै शपथ लिने बताइएको छ। संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार कार्कीले

मेयर, उपमेयर र तत्कालिन प्रमुख प्रशासकिय अधिकृतसहित १२ जना विरुद्ध…

२७ वैशाख,वीरगञ्ज । महोत्तरीको जिल्ला एक नगरपालिकाका मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । जिल्लाको जलेश्वर नगरपालिकाका मेयर,

पर्साका ६ इन्स्पेक्टरसहित देशभरबाट ५१९ जनाको सरुवा, को–को आउँदै पर्सामा…

२७ वैशाख,वीरगञ्ज । पर्सासहित देशभरका ५ सय भन्दा बढी प्रहरी निरीक्षकहरुको (इन्स्पेक्टर) को सरुवा भएको छ । पर्साका तीन वटा

वीरगन्जमा एनसेल सेन्टरको नयाँ कार्यालय उदघाटन

२७ बैशाख, वीरगन्ज । बहुराष्ट्रिय टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले वीरगञ्जमा सञ्चालनमा ल्याएको नयाँ सेन्टरको उदघाटन गरिएको छ । वीरगन्जको

विपद् बाट क्षति भयो ? चिन्ता नलिनु सरकारले घर बनाईदिन्छ

२७ वैशाख, काठमाडौं । कुनै विपद् बाट क्षति भयो भने चिन्तामा नलिन सरकारले भनेको छ । अबदेखि सबैखाले विपद् बाट

निजगढमा खुवा उत्पादन मौलाउँदै

२७ वैशाख , बारा ।  निजगढमा खुवा उत्पादन मौलाउँदै गरेको छ । निजगढमा २६८ जना किसानले व्यावसायिक रुपमा कराहीमा दुध

मधेसमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना

२७ वैशाख, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा

गौरमा लाइसेन्स बिना चलाइएका २३ वटा ई–रिक्सा, टेम्पु प्रहरीको नियन्त्रणमा

२७ वैशाख, रौतहट । रौतहटमा सवारी चेकजाँच लाई कडाई गरिएको छ । लाइसेन्स बिना सवारीसाधन चलाउनेहरुको संख्या वृद्धि भई दुर्घटना

अमेरिका विरुद्ध टिकटकले अदालतमा मुद्दा दायर गर्यो

२७ वैशाख, वीरगञ्ज । टिकटकले अमेरिका विरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । भिडियो शेयरिङ एप टिकटक र यसको चिनियाँ

राजिनामा लिएर ओली भेट्न सरावगी काठमाडौंमा (अपडेट)

२६ बैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाका प्रथम मेयर विजय कुमार सरावगीले नेकपा जसपा नेपालमा जाने कुरा हल्ला मात्रै रहेको बताएका

एस्ट्राजेनेकाले बजारबाट कोभिड भ्याक्सिन फिर्ता लिने

२६ वैशाख,काठमाडौं । साइड इफेक्टको बारेमा उठेका प्रश्नहरू बीच एस्ट्राजेनेका कम्पनीले आफ्नो कोभिड–१९ खोप बजारबाट फिर्ता लिने निर्णय गरेको छ।

नेपाली कांग्रेसले बिहीबार बोलायो संसदीय दलको बैठक

२६ वैशाख,काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ । कांग्रेसले शुक्रबार देखि शुरु हुने बजेट अधिवेशन बारे

९० लाख बढीका सामानसहित ट्रक पर्साबाट पक्राउ

२६ वैशाख,वीरगञ्ज । पर्सा प्रहरीले ९० लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ९० लाख

‘निर्वाचन आयोगविरुद्ध हामीअदालत जान्छौँ : उपेन्द्र यादव

२६ वैशाख,काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन्।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

२६ वैशाख,सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको