Logo
वीरगञ्जको नारायणी रंगशालो पुर्ननिर्माणका लागि पहल गर्छु : खेलकुद मन्त्री…

१६ भदौ,वीरगञ्ज । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नारायणी रंगशालो पुर्ननिर्माणका लागि पहल गर्ने बताएका छन् । खेलकुद मन्त्री चौधरीले आइतबार विहान वीरगञ्जस्थित नारायणी रंगशालाको स्थलगत निरीक्षण गर्दै यस्तो बताएका हुन । उनका अनुसार काठमाडौंको दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशाला नारायणी हो, तर मर्मत सम्भारको अभावमा

सहकारी पीडित प्रदर्शनमा

१६ भदौ, काठमाडौँ । विभिन्न सहकारी संस्थाहरूबाट पीडित बनेका बचतकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् । आइतबार उनीहरू राजधानीको सडकमा प्लेकार्ड र

ऐतिहासिक पदक जितेकी पलेशाले सरकारबाट ६५ लाख नगद पुरस्कार पाउने

१६ भदौ,काठमाडौँ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोवर्द्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन्

हमासले अपहरण गरेका ६ जनाको शव फेला, विपिन जोशीको अवस्था…

१६ भदौ,काठमाडौं । गत अक्टुबर ७ मा हमासले इजरायलबाट बन्धक बनाएर लगेकामध्ये ६ जनाको शव फेला परेको इजरायली सेनाले पुष्टि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

१६ भदौ,काठमाडौँ । प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा

‘हेर्ने कथा’ले भेट्टाएका प्रकाशलाई घरैमा नेपाली नागरिकता

१६ भदौ,काठमाडौं । तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाएका

पूर्वमेयर सरावगीको राजीनामा एमालेबाट अस्वीकृत, सरावगीलाई महासचिव पोखरेलले भने–जिल्लाको मनपरी…

१६ भदौ,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगीको राजीनामा एमालेले अस्वीकृत गरेको छ । जिल्लाको नेतृत्वले मनपरी ढंगले पार्टी चलाइरहेको

माओवादी केन्द्रको लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सुरु

१६ भदौ,नेपालगञ्ज । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदशस्तरीय परामर्श बैठक आजदेखि नेपालगञ्जमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित

नियमावली संशोधन खारेजीको माग गर्दै नेपाल बारले गर्‍यो न्याय परिषद्…

१६ भदौ,काठमाडौं । नेपाल बार एसोसियसनले न्याय परिषद् घेराउ गरेको छ । न्याय परिषद् नियमावलीको पहिलो संशोधन खारेजीको माग गर्दै

बाराबाट बिल भरपाइ नभएका ३८ लाख भन्दा बढीको खुद्रा सामानसहित…

१६ भदौ,वीरगञ्ज । बारा प्रहरीले बिल भरपाइ नभएको विभिन्न खुद्रा सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको

युक्रेनमा ६६ हजार रूसी सैनिक मारिएको ‘मिडियाजोना’को दाबी

१६ भदौ,वार्सा । युक्रेनमा जारी युद्धमा ६६ हजारभन्दा बढी रूसी सैनिकको मृत्यु भएको एउटा स्वतन्त्र रूसी सञ्चार माध्यम ‘मिडियाजोना’ले शनिबार

अदालतको पुरानो आदेश खारेज भएसँगै १०५ उच्च प्रहरी अधिकृत अवकाशमा

१६ भदौ,काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीका १ सय ५ जना अधिकरीहरु आजबाट ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा

मुकुलले दिए पार्टीमा पुनरावेदन निवेदन

१६ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले आफूमाथिको कारबाहीविरुद्ध पुनरावेदन निवेदन दिएका छन् । रास्वपाको

सुनको मूल्य घट्यो

१६ भदौ,काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

१६ भदौ,नेपालगञ्ज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको छ ।