Logo
जुवातास खेल्ने ४५ जना विभिन्न जिल्लाबाट पक्राउ

१६ कात्तिक, काठमाडौँ । विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका छन् । मोरङ र डडेल्धुरा जुवातास खेलिरहेको अवस्थामा ४५ जना पक्राउ परेका हुन् । मोरङको बिराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

तिहारमा माछाको मूल्य बढ्यो

१६ कात्तिक, काठमाडौँ । तिहारमा माछाको मूल्य वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूची

एक राजनीतिक दल खारेज‚ सात राजनीतिक दलको नाम परिवर्तन

१६ कात्तिक, काठमाडौँ । निर्वाचन आयोगले दिएको निर्देशन पश्चात् ७ वटा राजनीतिक दलले आफ्नो नाम परिवर्तन गरेका छन् । आयोगले

भारतका प्रसिद्ध अर्थशास्त्री विवेक देवरोयको निधन

१६ कात्तिक, काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ । उनी

गढीमाई मेलाका लागि ९ वटा उपसमिति गठन

१६ कात्तिक,वीरगञ्ज । बाराको महागढीमाई नगरपालिकास्थित वरियारमा रहेको पञ्चवर्षीय गढीमाई मेलाका लागि ९ वटा उपसमिति बनाइएको छ। मेला व्यवस्थापनका लागि

सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते

१६ कात्तिक,सिरहा । सिरहामा यात्रुवाहक बस पल्टिँदा १३ जना घाइते भएका छन् । मिर्चैया नगरपालिका–७ बाख्रा बजारस्थित मिर्चैया–कटारी राजमार्गमा बस

पूर्ववर्ती युद्ध रणनीति जारी राख्ने हिजबुल्लाहका नयाँ नेताको घोषणा

१६ कात्तिक,काठमाडौं । हिजबुल्लाहका नयाँ नेता शेख नइम कासिमले आफ्नो पूर्ववर्ती सय्यद हसन नसरल्लाहले गाजा मोर्चालाई समर्थन गर्दै अपनाएको युद्ध

हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु

१६ कार्तिक, रौतहट । जङ्गली हात्तीको आक्रमणमा परी फतुवा–बिजयपुर नगरपालिका वडा नंं ११ बुट्वा–राङी गाउँमा आज एक वृद्धाको मृत्यु भएको

बाराका दुई हत्या घटाना : प्रेम सम्बन्ध र रिसीबीका कारण…

१६ कात्तिक,वीरगञ्ज । यो कार्तिक महिनाको पहिलो साता बारामा दुईवटा हत्याका घटना भएका छन् । छुट्टछुट्टै भएको दुईवटा हत्याका घटनामा

केराको थाम र फूल बिक्रीमा पनि कमी

१६ कात्तिक,वीरगञ्ज । यसबर्ष लक्ष्मी पूजामा केराको थाम र फूलको व्यापारमा पनि कमी आएको छ । कोरोना महामारी र राजनीतिक

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

१६ कात्तिक,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी

आज नेपाल संवत् ११४५ र म्हः (आत्म) पूजा मनाइँदै

१६ कात्तिक,काठमाडौं। नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो

पर्साको जिराभवानीमा चोरीको घटना वृद्धि

१६ कात्तिक, सेढवा (पर्सा) । पर्साको जिराभवानी गाउँपालिकामा अहिले दिनहँुजसो चोरीका घटना भईरहेका छन् । बुधबार देखि अहिलेसम्म ७ वटा

इजरायलमा दुई छुट्टाछुट्टै रकेट हमला, सात जनाको मृत्यु

१६ कात्तिक, काठमाडौँ । लेबनानको सशष्त्र समुह हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको दुई छुट्टाछुट्टै रकेट हमलामा सात जनाको मृत्यु भएको छ

हङकङ सिक्सेस : नेपालद्वारा इङ्ग्ल्याण्ड पराजित

१६ कात्तिक, काठमाडौँ । नेपालले हङकङ सिक्सेसको पहिलो खेलमा पुर्व विजेता इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा