Logo
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री दाहाललाई सफाइ

२० पुस,काठमाडौं। अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सफाइ पाएका छन्। २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको इजलासले प्रधानमन्त्री दाहाललाई सफाइ दिएको हो।

महानगरको वडा नम्बर २५ मा २ वटा सामुदायिक विद्यालयमा ट्रयाक…

२० पुस,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाको वडा नम्बर २५ स्थित दुइवटा सरकारी विद्यालयका विद्यार्थीहरुलाई लत्ता कपडा तथा ब्याग वितरण गरिएको छ

बाराको इँटा उद्योगमा अलपत्र १५ बालबालिकासहित ३५ भारतीयको उद्दार

२०पुस,वीरगञ्ज । बारामा रहेको एक इँटा उधोगमा अलपत्र अवस्थामा काम गरिरहेका ३४ जना भारतीय नागरिकको प्रहरीले उद्दार गरेको छ ।

नेपाल भ्रमण सकेर स्वदेश फर्किए भारतीय विदेशमन्त्री जयशंकर

२० पुस,काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किएका छन्। नेपालको २ दिने भ्रमण सकेर जयशंकर शुक्रबार

निरीक्षकदेखि परिचरसम्म गरी सशस्त्र प्रहरीमा २८८ जनाका लागि खुल्यो भर्ना(विज्ञापनसहित)

२० पुस,काठमाडौं । सशस्त्र प्रहरी बलका विभिन्न पदका लागि २८८ जनाको नयाँ भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र

भन्सार छलीका सामानसहितको ट्रक पथलैयाबाट पक्राउ

२० पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले भन्सार छलीका सामानसहितका ट्रक पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको

बाराबाट चारजना फरार प्रतिवादी पक्राउ

२० पुस,वीरगञ्ज । बारा प्रहरीले चारजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना

नेपालको शैक्षिक इतिहासमा पहिलोपटक उपकुलपतिका लागि खुला प्रतिष्पर्धा

२० पुस,काठमाडौं, त्रिभुवन विश्वविद्यालयले खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम

पर्साको पर्सागढीमा २०९ औँ विजयोत्सव मनाइयो

२० पुस,पर्सागढी । पर्साको पर्सागढी नगरपालिकामा आज २०९ औँ बिजय उत्सव मनाइएको छ । विक्रम सम्बत १८७१ पौष १९ गते

वीरगञ्जको माईस्थान विद्यापीठ माविमा शिक्षक अभाव, एक दिन बिराएर कक्षामा…

१९ पुस,वीरगञ्ज । वीरगञ्जको गहवामा रहेको माईस्थान विद्यापीठ माविको कक्षा ९ र १० का विद्यार्थीहरुले एक दिन बिराएर अध्ययन हुने

बाराबाट दुईजना फरार प्रतिवादी पक्राउ

१९ पुस,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बारा जिल्ला अदालतबाट कैद तथा जरिवाना

एकलाख मूल्य बढीका सामानसहित पिकअप पक्राउ

१९ पुस,वीरगञ्ज । बारा प्रहरीले १ लाख ५५ हजार मूल्य बराबरका सामानसहितको पिकअप नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

ज्यान मार्ने धम्की एकजना रौतहटबाट पक्राउ

१९ पुस,वीरगञ्ज । प्रहरीले ब्यापारी र उनका छोराछोरीलाई फोनबाट मार्ने धम्की दिने एक जनालाई रौतहटबाट पक्राउ गरेको छ । धम्की

मधेश प्रदेशमा सामुदायिक विद्यालय घ्टयो

१९ पुस,वीरगञ्ज । मधेस प्रदेशमा सामुदायिक विद्यालयको संख्यामा कमी आएको छ । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि

पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुरका दलित वस्ती विद्युतको…

१९ पुस,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ सुहपुरका दलित विद्युतको पहुँचबाट बन्चित रहेका छन् । हुलाकी राजमार्ग अन्र्तगत