Logo
जाजरकोट र रुकुम पश्चिममा ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३

१८कात्तिक,काठमाण्डौ – गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४३ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८ जनाको ज्यान गएको हो । भूकम्पका कारण

भुकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस सेवा निशुल्क

१८ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्र, जाजरकोट, रुकुम पूर्व र रुकुम पश्चिममा पाँच दिनसम्म भ्वाइस तथा एसएमएस

किरण आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा चेकजाँच शिविर

१८ कात्तिक, वीरगञ्ज। वीरगञ्जस्थित किरण आँखा अस्पतालको सहयोग तथा दाइ भाइ क्लिनिक प्रसौनी भाठाको आयोजनामा निशुल्क आँखा चेकजाँच शिविर सम्पन्न

भूकम्पका कारण घाइतेलाई थप उपचारको त्रिवि शिक्षण अस्पताल भर्ना

१८ कात्तिक, काठमाडौँ । गए राति भूकम्पका कारण घाइते भएका रुकुमका सात जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

नारायणी एफएमको १८ औं वार्षिकोत्सव : ७ महिलासहित ५३ जनाले…

१८ कार्तिक, वीरगञ्ज । मधेस प्रदेशको पहिलो समुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं बर्षमा प्रवेशको अवसरमा रक्तदान कार्यक्रमको

नारायणी एफएमका समाचार प्रमुख निरज पिठाकोटेको मोटरसाइकल चोरी(भिडियो सहित)

१८कात्तिक,वीरगञ्ज ।वीरगञ्जको घण्टाघर नजिकैको लिंकरोडबाट एउटा मोटरसाइकल चोरी भएको छ । लिंकरोडमा रहेको कुमु प्यालेस होटल अगाडि रहेको नारायणी एफएमको

तनहुँमा बस दुर्घटना ३४ जना घाइते

१८कात्तिक,दमौली ।पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन्। उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै

स्वास्थ्य मन्त्रालयको समन्वयमा ४१ जनाको चिकित्सक टोली भूकम्प प्रभावित क्षेत्रमा

१८कात्तिक,काठमाण्डौ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पका घाइतेहरू तथा बिरामीको उपचारका लागि काठमाडौंबाट ४१ जनाको विशेषज्ञ चिकित्सक टोली भूकम्प प्रभावित

भूकम्प पीडित उद्धार तथा राहतको लागि बागमती प्रदेश सरकारले १…

१८कात्तिक,काठमाण्डौ । बागमती प्रदेश सरकारले जाजरकोट तथा रुकुम पश्चिमका भूकम्प पीडितहरुलाई राहत स्वरुप एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने

जाजरकोट भूकम्प अपडेट : १ सय ३३ जनाको ज्यान गयो,…

१८कात्तिक,काठमाण्डौ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म

मध्यरातमा भुकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ५७ जनाको…

१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले

जाजरकोट भूकम्पः नलगाड नगरपालिकाकी उपमेयर सिंहसहित कम्तिमा ३६ जनाको मृत्यु

१८ कात्तिक,जाजरकोट । जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख

पटेर्वा सुगौलीबाट साईकल सहित ३ थान सालको काठ बरामद

१७ कात्तिक,पचगावाँ । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ बेल्वाबाट वन गस्ती टोलीले साईकल सहित ३ थान सालको काठ

पर्साको विन्दवासिनी गाउँपालिका कार्यालय १७ दिनदेखि बन्द

१७ कात्तिक, वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँ पालिकामा भएको विवादलाई लिएर आज १७ दिन देखि पालिका बन्द रहेको छ ।

ऐतिहासिक सफलता: यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

१७ कात्तिक, वीरगञ्ज । यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ ।