Logo
ग्रेटवालमा प्राचीन हतियार भण्डारको भग्नावशेष फेला

२९ असोज,काठमाडौं। युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको बादलिङ ग्रेटवालको पश्चिमी भागमा अवस्थित एक भवनको भग्नावशेषबाट चिनियाँ पुरातत्वविद्हरूले प्राचीन ढुङ्गाको ग्रिनेड फेला पारेका छन्। पुरातत्वविद्हरूले ग्रेटवालको छेउमा रहेको उक्त भवन हतियार भण्डारण गर्ने गोदाम रहेको विश्वास गरेका छन्। ’ग्रेटवालको छेउमा यस्तो हतियार भण्डारण गरेर राखिएको फेला परेको यो पहिलो पटक हो

एमालेद्वारा प्रदेशसभा बैठक अवरुद्ध, १० मिनेटका लागि स्थगित

२९ असोज,जनकपुर ।मधेस प्रदेशसभाको बैठक सुरु हुनु वित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरेपछि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी

धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने बिरुद्ध गम्भीर हुन प्रहरीलाई गृहमन्त्रीको…

२९ असोज,काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक र सामाजिक सद्भाव खल्बल्याउने क्रियाकलाप बिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन

भन्सार छलीका करिब ६ लाख बराबरको खाद्यन्न तथा लत्ताकपडा बरामद

२९ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले भन्सार छलेर ल्याइएका खाद्यन्न सामाग्री तथा लत्ताकपडा बरामद गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ गिरिजा

प्रहरीको चाडबाडमा विशेष सुरक्षा योजना : वीरगञ्जमा पहिलोपटक ड्रोनबाट सुरक्षा…

२९ असोज,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले चाडवाडलाई लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ । दशैं, तिहार र

सिर्सिया नदीलाई प्रदूषित नबनाउन महानगरको पत्रको बेवास्ता गरेपछि ६ वटा…

२९ असोज,वीरगञ्ज । पर्साको सिर्सिया नदीलाई प्रदूषित नबनाउँन महानगरले उद्योगहरुलाई गरेको पत्रचारको बेवास्ता गरेपछि वीरगञ्ज महानगरपालिकाले आज छड्के निरीक्षण गरेको

पेट्रोलको मूल्यमा प्रतिलिटर ११ र डिजेलमा ५ रुपैयाँ घट्यो

२९ असोज,वीरगञ्ज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज आइतवार राति १२ बजेदेखि लागू हुनेगरी  पेट्रोल

पर्सा राष्ट्रिय निकुञ्जमा ८ वर्षीय एक बाघिनीको मृत्यु

२९ असोज,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको एउटा बघिनीको मृत्यु भएको छ । निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये

आजबाट नयाँ नोट साट्न पाइने

२९ असोज,वीरगञ्ज ।आजदेखि नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ। नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आजदेखि

बडादसैंको दोस्रो दिन, आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

२९ असोज,वीरगञ्ज । बडादसैं अर्थात नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी भगवतीको पूजा गरिँदैछ । नवरात्रको दोस्रो दिन दशैँघर वा पूजा

एमाले मधेश प्रदेश कमिटीको पहिलो बैठक सम्पन्न

२८ असोज,जनकपुर । नेकपा एमाले मधेस प्रदेश प्रथम अधिबेशनबाट निर्वाचित मधेस प्रदेश कमिटीका पदाधिकारीको पहिलो बैठक सम्पन्न भएको छ ।

जनकपुरधाममा सस्ता बजारको उद्घाटन

२८ असोज,जनकपुर । बडादसैँँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सस्ता बजार लागेको छ ।

पर्सा प्रहरीबाट ५१ लाख मूल्य बराबरको भन्सार छलीका कम्प्यूटर र…

२८ असोज,वीरगञ्ज । पर्सा प्रहरी भन्सार छलेको ठूलो परिमाणमा कम्प्यूटर र त्यसको पार्टस बरामद गरेको छ । प्रहरीले करिब ५१

वीरगञ्ज महानगरले सञ्चालनमा ल्यायो जनस्वास्थ्य प्रयोगशाला : जहाँ ५४ प्रकारको…

२८ असोज,वीरगञ्ज । नगरवासीलाई सहुलियत दरमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले बीरगन्जमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । वीरगञ्ज

सुपर सिक्स क्रिकेट लिग टुर्नामेन्ट प्रतियोगितामा पत्रकारको टीम सेमीफाइनलमा

असोज,२८ । वीरगन्जको नारायणी क्रिकेट रंगशालामा जारी वीरगन्ज सुपर सिक्स क्रिकेट लिग टुर्नामेन्ट प्रतियोगिता आईतबार देखि सुरु भएको छ ।