Logo
जन्मदिनको अवसरमा साहदारा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण

१६ असोज,बारा । माओवादी केन्द्रका कलैया उपमहानगर अध्यक्ष मुकेश साहले आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामग्री बितरण गर्नुभएको छ । उहाँले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित शान्ति आधारभुत बिद्यालय टाँगिया बस्तीका २ सय जना बिद्यार्थीलाई कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको हो । विद्यालयमा गएर शैक्षिक सामग्री वितरण

नेपाल प्रहरीका हजारौँ जवानको सरुवा (सूचीसहित)

१६ असोज,काठमाडौँ । नेपाल प्रहरीमा ठुलो सङ्ख्यामा जवानहरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन

बझाङमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प,क्षतिको विवरण आउन बाँकी

१६ असोज,काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर अर्काे शक्तिशाली भूकम्प गएको छ । आज मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई जना पक्राउ

१६ असोज,वीरगञ्ज । वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ती तोडफोड गर्ने र चोरीमा संलग्न रहेको आरोपमा

भारतको झारखण्डमा भारी वर्षाले आठजनाको मृत्यु

१६ असोज, काठमाडौं । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा र चट्याङका कारण कम्तीमा आठ जनाको मृत्यु भएको क्षेत्रीय विपद्

जिल्ला प्रशासन कार्यालय पर्साबाट ३ सय ८८ मिटरव्याजी विरुद्धको उजुरीमा…

१६ असोज,वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले मिटरब्याजी विरुद्ध परेको उजुरीमध्ये तीन सय ८८ उजुरीमाथि फछ्र्यौट गरेको छ । अनलाइनबाट

वीरगञ्ज सहित देशैभर ९ हजार बढि किशोरीले लगाए एचपीभी खोप

१६ असोज,वीरगञ्ज । पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ९ हजार ९ सय ९९ जना किशोरीले लगाएका छन् । स्वास्थ्य तथा

अनाधिकृत रुपले भण्डारण गरि राखिएको केराउ बरामद

१६ असोज,वीरगञ्ज । पर्साबाट प्रहरीले अनाधिकृत रुपमा भण्डारण गरि राखिएको केराउ बरामद गरेको छ । प्रहरीले वीरगन्जस्थित एक गल्ला स्टोरबाट

१९औं एसियाली पुरुष क्रिकेटको क्वाटरफाइनलमा २३ रनले नेपाल भारतसँग पराजित

१६ असोज,वीरगञ्ज । चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले दिएको

पर्साको बढनियारमा रहेको प्राविधिक विद्यालयमा भ्रष्टाचार, स्थानीयवासीद्वारा छानविनको माग

१५ असोज, पर्सा । पर्साको पर्सागढि नगरपालिका वडा नं ३ मा रहेको जनता माध्यमिक विद्यालय पकडिया बढनिहारको प्राविधिक शिक्षालयमा आर्थिक

हेटौँडामा सवारी दुर्घटना हुँदा नौ जना घाइते

१५ असोज,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडास्थित आज बिहान सवारी दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग

८ बर्ष अघि अधिग्रहण गरेको जग्गाकाे अझै मुआब्जा पाएनन् सिर्सियावासीले

१५ असोज,वीरगञ्ज । सरकारले अधिग्रहण गर्ने भनेको जग्गाको मुआब्जा नपाएपछि वीरगञ्ज– २५ सिर्सिया खल्वाटोलका बासिन्दाले सुख्खा बन्दरगाहको मुख्य गेटमा धर्ना

अझै केही दिन बर्षात हुने संभावना, धान नकाटन किसानलाई आग्रह

१५ असोज, वीरगञ्ज । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र

आफन्तको नम्बर ‘ट्रयासको क्लु’ जसबाट नै पक्राउ परे फरार बाल…

१५ असाेज, वीरगञ्ज । बीरगन्ज बाल सुधार गृहबाट २ जना बाल कैदी फरारको सूचना शुक्रबार एकाविहानै प्रहरी ‘सेट’मा गुञ्जियो ।