Logo
नाइजेरियामा अपहरणमा परेका २० जना विद्यार्थीको उद्धार

८ भदौ,नाइनेरिया । अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिबार जनाएको छ । बन्दुकधारीहरूले विद्यार्थीलाई अगस्ट–१५ मा बेन्यु राज्यमा आयोजित एक शैक्षिक सम्मेलनमा जाँदै गर्दा अपहरणमा गरी फिरौतीको माग गरेको प्रहरीले जनाएको थियो । प्रहरीले विज्ञप्तिमार्फत मैदुगुरी विश्वविद्यालय र जोस विश्वविद्यालयका अपहरण

शुभारम्भ कलेज सिमरामा ए.सि.सि.ए.सहितको बि.बि.स. सुरु हुदै

८ भदौ,बारा । बाराको सिमरा स्थित शुभारम्भ कलेजमा ए.सि.सि.ए. सहितको बि.बि.एस सुरु हुन लागेको छ । कलेजले बिभिन्न बिद्यालयबाट कक्षा

सर्लाहीमा पोखरीमा डुबेर बालकको मृत्यु

८ भदौ, बरहथवा (सर्लाही) । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकास्थित राम जानकी मठको पोखरीमा डुबेर शनिबार एक बालकको मृत्यु भएको छ ।

तनहुँ बस दुर्घटना : सबै शव भारत पठाइयो

८ भदौ,भरतपुर । शुक्रबार तनहुँमा भएको बस दुर्घटनामा ज्यान गुमाएका २७ यात्रुको शव भारत पठाइएको छ । मृतकमध्ये २५ वटा

अखिल क्रान्तिकारीको महानगर अध्यक्षमा रामबाबु मण्डल चयन

८ भदौ,वीरगञ्ज । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी वीरगञ्ज महानगर कमिटिको अध्यक्षमा रामबाबु मण्डल सर्वसम्मत चयन भएका

मधेस जनलोकपाल आयोगमा बेहाल : न स्रोतसाधन नत जनशक्ति नै

८ भदौ,जनकपुर। जनलोकपाल आयोगलाई आवश्यक स्रोतसाधन एवं जनशक्तिको अभाव भएको छ । मधेस प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले

राष्ट्रिय वन र निकुञ्जमा वन्यजन्तुको संख्या बढ्दा स्थानीयको जनधनमा क्षति

८ भदौ,सेढवा । पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय जंगलमा जनावरको संख्यामा बृद्धि भई संरक्षणको उचित व्यवस्थापन नहुदा सर्वसाधारणले जनधनको क्षति

डब्लुएचओद्वारा एमपक्स नियन्त्रण योजनाको घोषणा

८ भदौ,जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार एमपोक्स भाइरसको नयाँ अधिक सङ्क्रामक ’क्लेड१बी’ भेरियन्ट नियन्त्रणका लागि आगामी छ

पर्साको तिलावे नदीमा पौडी खेल्न गएका बहुदरमाइ नगरपालिकाको देवान बेपत्ता,…

८ भदौ,वीरगञ्ज । पर्साको बहुदरमाइ नगरपालिकास्थित तिलावे नदीमा पौडी खेल्न गएका एक किशोर बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न

नेपाल शिक्षक महासंघ वीरगञ्जले भन्यो – महानगरको शिक्षा शाखाले दरबन्दी…

८ भदौ,वीरगञ्ज । नेपाल शिक्षक महासंघ पर्साले बीरगन्ज महानगरको शिक्षा शाखाले दरबन्दी मिलानको नाममा गरिरहेको अनियमिततबारे पत्रकार सम्मेलनको आयोजना गरेको

आँबुखैरेनी बस दुर्घटनाका घाइते भेट्न भारतीय राज्यमन्त्री खड्से शिक्षण अस्पतालमा

८ भदौ,काठमाडौं । भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से तनहुँको आँबुखैरेनी गाउँपलिका–४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस

चितवनमा अण्डाको माग बढ्यो, मूल्य बढाइयो

८ भदौ,चितवन। भदौ लागेपछि चितवनमा अण्डाको माग बढेको छ। साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग

पोखरिया नगरपालिकामा जनमतको पार्टी प्रवेश कार्यक्रम, ४० जनाले लगाए टिका

८ भदौ,वीरगञ्ज । जनमत पार्टी पर्साले आज पोखरिया नगरपालिका भेटघाट एवम पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । पेखरिया नगरपालिकास्थित

प्रहरीले बाराबाट जुवातास खेलिरहेको अवस्थामा १३ जना गर्‍यो पक्राउ

८ भदौ,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले जुवातास खेलिरहेका एक दर्जन भन्दा बढी जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको

देशभर ९८ प्रतिशत धान रोपाइँ सकियो

८ भदौ, काठमाडौं । देशभर ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका