Logo
राजकीय सम्मानका साथ नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि(तस्बिरहरु)

२८ भदा ,काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् ।बिहीबार बिहान नेम्वाङ निवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्‍याइएको हो। नेम्वाङको अन्त्येष्टिमा नेपाली सेनाको एक टुकुटीले तोपसहितको सलामी अर्पण गरेको थियो

राजश्व विभागको छापामारीप्रति वीरगञ्ज उद्योग वाणिज्यसंघको आपति : व्यवसायीलाई धम्काउने…

२८ भदौ,वीरगञ्ज । वीरगञ्जमा राजश्व अनुसन्धान विभागको टोलीबाट भइरहेको छापामार शैलीको कामप्रति उद्योगी व्यवसायीहरुले आपति जनाएका छन् ।वीरगञ्ज उद्योग वाणिज्य

हेटौँडामा दुईजना डाक्टरमाथि कुटपिट

२८ भदौ,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि कुटपिट गरिएको छ । आफन्तको मृत्यु भएको निहुँमा हेटौँडा पदम

जसपाले तोक्यो मधेसमा विभागीय जिम्मेवारी

२८ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ । समितिको बैठकले सङ्गठन विभागको प्रमुखमा

पर्साको धोरेबाट लागुऔषध गाँजा बरामद

२८ भदौ,वीरगञ्ज । प्रहरीले पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरेबाट ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।

सामुदायिक रेडियो नै नागरिकको भरपर्दो सञ्चारमाध्यम भएको सरोकारवालाको भनाई

२८ भदौ, वीरगञ्ज । आम नागरिकको सूचनाको प्रभावकारी माध्यम रेडियो नै रहेको सरोकारवालाहरुले बताएका छन् । बुधबार साँझ होटल मकालुमा

संघीयता खारेज हुनसक्ने टिप्पणी पुर्वप्रधानमन्त्री खनालको टिप्पणी

२७ भदौ,जनकपुर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने टिप्पणी

बालसुधार केन्द्रमा आन्दोलनकारी र स्थानीय प्रहरी प्रशासन विच बार्ताहुदै

२७ भदौ, वीरगञ्ज । हिजो साँझ देखि तनावग्रस्त रहेको वीरगञ्ज स्थित बालसुधार केन्द्रका आन्दोलनरत बालवन्दी र स्थानीय प्रहरी प्रशासन विच

१० भदौदेखि बेपत्ता मेजर पण्डितको शव फेला ,शव काठमाडौं पठाइयो

२७ भदौ,डोल्पा । डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको

मालपोतमा कर्मचारी समस्या,सेवाग्राही आएपनि रित्तै हात फर्किनुपर्ने बाध्यता

२७ भदौ,जनकपुर । धनुषाको अत्यधिक भिडभाड हुने कार्यालयहरुमा भुमिसुधार तथा मालपोत कार्यालय पनि एक हो । तर यस कार्यालयमा कर्मचारीहरु

सुन तस्करीमा संलग्न वीरगञ्जका व्यवसायी अनुसन्धानको घेरामा

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा थप अनुसन्धान जारी नै राख्ने भएको छ

६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा, ३ अर्ब ५०…

२७ भदौ, काठमाडौं । करिब ६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी

सुधार केन्द्रका प्रमुख १२ घण्टा सम्म कैदीवन्दीको नियन्त्रणमा

२७ भदौ, वीरगञ्ज । गएरातीबाट बालगृहका कैदी वन्दीको घेरामा थुनिएका वीरगञ्ज बालसुधार केन्द्रका प्रमुख आज विहान ९ बजे उनीहरुको नियन्त्रणबाट

रहस्यमय रोग सेप्सिसको बढ्दो सङ्क्रमण

२७ भदौ,काठमाडौं । मानिसको शरीरमा लाग्ने विभिन्न रोगहरूमध्ये केही कम खतरनाक हुन्छन् त केही धेरै खतरनाक र घातक छन् ।

एप्पलको आइफोन १५ लन्च, के के छन् विशेष र ठूला…

२७ भदौ,काठमाडौं । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट हुने पुष्टि गरेको छ। युरोपेली संघको