Logo
कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण

५ कात्तिक, काठमाडौँ । कक्षा १२ को मौका परीक्षामा सबैभन्दा धेरै अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन् । हिजो सार्वजनिक भएको नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । यस्तै लेखा विषयमा २४ हजार

टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : तेश्रो पटक अमेरिकालाई हराउँदै नेपालको क्लिन…

५ कात्तिक, काठमाडौँ । अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो

साँढे १८ लाख भन्दा बढीका अवैध समान सशस्त्र प्रहरीद्धारा बरामद

५ कात्तिक, वीरगञ्ज । अवैध रुपमा नेपाल ल्याउँदै गरेको अवस्थामा साँढे १० लाख भन्दा बढीका समान सशस्त्र प्रहरीले बरामद गरि

वीरगञ्जबाट प्रसारण हुने नारायणी एफ.एम आजबाट १९ औं बर्षमा प्रवेश

४ कात्तिक,वीरगञ्ज । वीरगञ्जबाट प्रसारण हुने सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं पूरा गरी १९ औं वर्षमा प्रवेश

रवि लामिछानेलाई ६ दिन हिरासतमै राख्न अदालतको अनुमति

४ कात्तिक,काठमाडौँ । सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न कास्की जिल्ला

जफर अन्सारीलाई कारावही गर्न विश्व हिन्दु परिषद नेपालको माग

४ कात्तिक,वीरगञ्ज । वीरगञ्जमा हिन्दू धार्मिक र्‍याली र रथयात्रालाई अराजक भनेर गैरजिम्मेवार बक्त्ब्य दिने जफर अन्सारीलाई कारवाही गर्न विश्व हिन्दु

रवि लामिछाने पक्राउ प्रकरण : थुनछेक बहस सकियो, आदेश आउन…

४ कात्तिक,पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको बयान सकिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको

साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाचौ सधारण सभा सप्पन्न

४ कात्तिक,सिम्रौनगढ । बाराको सिम्रौनगढ नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको पाचौ सधारण सभा सप्पन्न भएको छ ।

पर्साका विभिन्न नाकाबाट २ लाख ७४ हजार बराबरको सामान बरामद

४ कात्तिक,वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली ल्याइएको खाधान्न तथा लताकपडाहरु वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।प्रहरीले बिभिन्न स्थानबाट भन्सार

इजरायलको आक्रमण : गाजामा ७३ जनाको मृत्यु

४ कात्तिक,इजरायल । उत्तरी गाजामा भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ७३ जनाको ज्यान गएको छ। हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार

मलाई न्यायालयप्रति विश्वास छ– रवि लामिछाने

४ कात्तिक,पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७० दशमलव ६० प्रतिशत विद्यार्थी…

४ कात्तिक,भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको नतिजा सावजनिक गरेको छ । बोर्डले आज सार्वजनिक

पोखराबाट एक जना महिला प्रदर्शनकारी पक्राउ

४ कात्तिक,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थममा पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन्

पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गर्‍यो अश्रुग्यास

४ कात्तिक,काठमाडौं । कास्कीको पोखरामा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले निषेधाज्ञा जारी भएका स्थान पार

रास्वपाका सभापति रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

४ कात्तिक,काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । अहिले उनलाई