Logo
पर्साको बिन्दबासीनी गाउँपालिकाबाट कार्टिज बरामद

१६ वैशाख, वीरगञ्ज । पर्साको बिन्दबासीनी गाउँपालिकाबाट प्रहरीले कार्टिज बरामद गरेको छ । बिन्दवासीनी गाउँपालिका वडा नं. ३ स्थित इटाही ईलाकाबाट हिजो सशस्त्र प्रहरीले १२ बोर सट गनको १७ वटा फायर भएको र १२ वटा फायर नभएको कार्टिज बेवारिसे अवस्थामा बरामद गरेको हो । उक्त स्थानस्थित स्थानीयको खेतबारीमा बेवारिसे अवस्थामा

डाँकाको त्रासले सीमावर्ती क्षेत्रमा जाग्राम बस्दै स्थानीय

१६ वैशाख, रक्सौल ।सीमावर्ती भारतीय क्षेत्रमा अहिले डाँकाको डरले स्थानीय त्रसित भएका छन् ।घोडासहन, भेलाही, रक्सौलस्थित महादेवा, पचपोखरियालगायतका क्षेत्रमा विगतका

वीरगञ्ज महानगरले जथाभावी फोहोर फाल्नेमाथि मुद्दा चलाउने

१६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगर क्षेत्रलाई सुन्दर, सफा, नमूना महानगर बनाउने उद्देश्यले नियमित सरसफाईसँगै जथाभावी फोहोर फाल्नेमाथि सार्वजनिक

मधेश सरकारले खरिद गरेर थन्काएको साईकलको जिम्मेवारी लिनबाट पन्छिदैँ

१६ वैशाख, वीरगञ्ज । मधेश प्रदेश सरकारले आफैंले खरिद गरेर दुई वर्षदेखि गोदाममा थन्किरहेका पाँच हजार थान साईकलको जिम्मेबारी लिनबाट

पर्साको धोबीनी गाउँपालिकाको कार्यालयमा एक हप्तादेखि तालाबन्दी, सेवाग्राही मर्कामा

१६ वैशाख, वीरगञ्ज । पर्साको धोबीनि गाउँपालिकामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षबीचको विवादका कारण विगत एकहप्तादेखि लगाइएको तालाबन्दी खुलेको छैन ।

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ : मन्त्री किराँती

१५ वैशाख, वीरगञ्ज ।संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने

सर्लाहीमा ग्यास लिक भएर आगलागी हुदाँ एकै परिवारका ३ जना…

१५ वैशाख, सर्लाही । सर्लाहीको मलंगवामा आज बिहान ग्यास लिक भएर आगलागी हुँदा एकै परिवारका तीन जना घाइते भएका छन्

अयोग्य लडाकुलाई रकम दिने निर्णय मलाई जानकारी छैन : अर्थमन्त्री…

१५ वैशाख,काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले अयोग्य लडाकुलाई रकम दिने मन्त्रिपरिषद्को निर्णयबारे आफू अनभिज्ञ रहेको बताएका छन् । शुक्रबार एमालेको

वीरगञ्ज महानगरले अव्यवस्थित इन्टरनेट तथा टेलिफोनका तारहरू काटेर हटाउँदै

१५ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका इन्टरनेट तथा टेलिफोनका तारहरू आइतबारबाट काटेर हटाउने भएको छ ।

रामवनको अतिक्रमित जग्गामा वृक्षारोपण गरिने

१५ वैशाख,बारा । बाराको कोल्हबी नगरपालिकाको वडा नं.५ स्थित रामवनको अतिक्रमित ७ हेक्टर क्षेत्रफलको जग्गामा वन कार्यालयले वृक्षारोपण गर्ने भएको

दुई नवनियुक्त प्रतिनिघि सभा सदस्यद्वारा शपथ ग्रहण, यादव भने अनुपस्थित

१५ वैशाख,वीरगञ्ज । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गर्नुभएको छ । भने अर्का

मधेशमा सामाजिक बिकास मन्त्रालयको बेरुजु बढि देखियो

१५ वैशाख,वीरगञ्ज । मधेस प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा सामाजिक विकास मन्त्रालयको बढी बेरुजु देखिएको छ । महालेखा परीक्षकको ६०औँ

आज विश्व कार्यसुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस मनाईदैँ

१५ वैशाख, काठमाडौं । आज विश्व कार्यसुरक्षा तथा स्वास्थ्यका लागि विश्व दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अप्रिल

श्रीलंकामा एक सयभन्दा बढी औषधिको अभाव

१५ वैशाख, काठमाडौं । श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव भएको छ । त्यहाँका सरकारी अस्पतालमा प्रयोग हुने एक

आज बालबालिकालाई खोप लगाईदैँ

१५ वैशाख, काठमाडौं । नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको छ । नियमित रुपमा लगाउनुपर्ने