Logo
बाजुरामा मध्यराती दुईपटक भुकम्प

१५ वैशाख, काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ । राति ११ बजेर ५८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको र राति १ बजेर ३० मिनेट जाँदा ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो

रुसको आक्रमणमा परी ५ जना युक्रेनी नागरिकको मृत्यु

१५ वैशाख, काठमाडौं ।रुसले गरेको हवाई आक्रमणमा परि युक्रेनको राजधानी कीएभलगायतका सहरमा कम्तीमा पाँच जनाको ज्यान गएको छ। डिनिप्रो सहरमा

आयातमुखी अर्थतन्त्रले देशलाई समृद्ध बनाउन सकिदैँन : मन्त्री रिजाल

१५ वैशाख,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने बताउनुभएको छ । उहाँले बढ्दै

शिक्षा र स्वास्थ्य क्षेत्रमा सुभार ल्याउने प्रदेश सभा सदस्य चौधरीको…

१५ बैशाख,सेढवा । प्रदेश सभासदस्य शंकर प्रसाद चौधरीले आफ्नो क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले सक्दो सहयोग गर्ने

बाराको कोल्हवीबाट ३५ क्युफिट काठ बेवारिसे अवस्थामा बरामद

१५ बैशाख, बारा । बाराको कोल्हवी नगरपालिका ५ खरियाटोलबाट ३५ क्युफिट काठ बरामद गरिएको छ । डिभिजन वन कार्यलय बारा

विद्यालयमा राजनीति गर्नु अपराध भएको महानगरप्रमुख :बालेन साह

१५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताउनुभएको छ । माओवादी विद्यार्थी संगठन

जीतपुर गौशालाको अबैध संरचनामाथि चल्छ जीतपुरसिमराको डोजर

१५ बैशाख, बारा । जीतपुर गौशालाको अबैध संरचनामाथि जीतपुरसिमरा उपमहानगरपालिकाको डोजर चल्ने भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शपथ आज हुँदै

१५ वैशाख, काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको शुक्रबार शपथ हुने भएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीन

बारामा मोटरसाइकल दुर्घटनामा परी सैनिक जवानको मृत्यु

१५ वैशाख,वीरगञ्ज । बाराको सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । नेपाली

घुस लिएको आरोपमा उद्योग विभागका शाखा अधिकृत पक्राउ

१४ वैशाख,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र

वीरगञ्जका चार विद्यालयमा अंग्रेजी शिक्षा लागु नगर्न अदालतको अन्तरिम आदेश

१४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले महानगरमा रहेका चार वटा विद्यालयमा पूर्ण रुपमा लागू गरेको अंग्रेजी माध्यमको पठनपाठनसम्बन्धी निर्देशन कार्यान्वयन

८० हजार प्रहरीमध्ये आधा दरबन्दीबाहिर, १४ हजार पहुँचका बलमा नियमविपरीत काजमा

१४ वैशाख, काठमाडौं । नेपाल प्रहरीमा काजआतंक छ । ७९ हजार पाँच सय ४१ दरबन्दी रहेको प्रहरीमा झन्डै ४० हजार कर्मचारी

भूमिसम्बन्धी समस्या सम्बोधन गर्न क्रान्तिकारी निर्णय लिइन्छ : प्रधानमन्त्री

१४ वैशाख,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँंदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता, शनिबार किर्तिपुरमा सेमिफाइनल खेल्ने

१४ वैशाख,काठमाडौँ। एसीसी मेन्स प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको छ ।

वीरगञ्ज महानगरले मुद्धा जित्यो, जिपि कोइराला फाउन्डेशनको अफिस के हुन्छ…

१४ बैशाख, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको आदर्शनगरस्थित एक कट्ठा जग्गा महानगरपालिकाकै स्वामित्वमा कायम गर्न जिल्ला अदालतले गरेको फैसला