Logo
पर्साको उत्तरी ग्रामीण भेगमा चैते धानको रोपाई शुरु

६ चैत,सेढवा । पर्साको उत्तरी क्षेत्र अन्र्तगत ग्रामीण भेगमा चैते धान ( हर्दिनाथ ) को रोपाई शुरु भएको छ । ठोरी, जिराभवानी, पटेर्वासुगौलीमा र सखुवाप्रसौनी गाउँपालिका त्यस्तै पर्सागढी नगरपालिकाको उत्तरी भेगमा चैते धान रोपाई शुरु भएको हो । फागुन महिनाको दोस्रो सातामा व्याडमा बिउ राखेर अहिले बिउ तयार भएको र

वीरगञ्जस्थित नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद उत्पन्न

६ चैत,वीरगञ्ज । वीरगञ्ज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचनको परिणामलाई लिएर विवाद भएको छ । हिजो भएको स्ववियु चुनावबाट अध्यक्षमा मानिषा

रवि लामिछानलेलाई राहदानी दुरुपयोग मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

६ चैत,काठमाण्डौ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले राहदानी दुरुपयोग गरेको मुद्दा नचलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पाए विश्वासको मत

६ चैत,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । आज सोमवार सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभामा भएको मतदानमा

बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गयो

६ चैत, काठमाडौं । बर्दियाको मधुवन नगरपालिकामा पाटे बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएको छ । बर्दिया मधुवन नगरपालिका

अलौको यज्ञमा दलितलाई बस्न नदिने घटना प्रति दलित पत्रकार संघ…

६ चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी विषयमा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको

नेशनल मेडिकल कलेजमा दन्त क्याम्पस सञ्चालनमा

६ चैत,वीरगञ्ज । वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा दन्त क्याम्पस सञ्चालनमा आएको छ । नेशनल मेडिकल कलेजले विश्व दाँत दिवसको अवसरमा

जंगली हात्तीको आक्रमणबाट रौतहटमा एकजना महिलाको मृत्यु

६ चैत,वीरगञ्ज । रौतहटमा जगंली हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ बस्ने ५० वर्षीय मिना मगरको मृत्यु

प्रतिबन्धित लागुऔषध ओनरेक्स सहित पर्साबाट एकजना पक्राउ

६ चैत,वीरगञ्ज ।  पर्सा प्रहरीले भारतको रक्सौलबाट वीरगञ्जतर्फ ल्याउदैँ गरेको प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१५

उपराष्ट्रपति यादवले लिनुभयाे पद तथा गोपनीयताको शपथ

६ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा

विद्युत प्राधिकरणका ५१५ जना कर्मचारीको सरुवा (नामावलीसहित)

६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ५१५ जना कर्मचारीहरुको सरुवा तथा पदस्थापन गरेको छ । लेखा प्रमुख, प्रशासन प्रमुख,

उपराष्ट्रपति रामसहायप्रसाद यादवको शपथ आज

६चैत,काठमाडौँ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिँदैछन्। उपराष्ट्रपति यादवले आज बिहान १० बजे राष्ट्रपति भवन शीतलनिवासमा

आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री दाहाल

६चैत,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमालेसहित राप्रपाले सरकारलाई दिएको आफ्नो

वीरगंज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : अखिलको प्यानल विजयी

६चैत,वीरगञ्ज । चिकित्साशास्त्र अध्ययन संस्थान वीरगंज नर्सिङ क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भएको छ ।आइतवार सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अखिल प्यानलसहित

बारामा रमजानको अवसरमा खाद्यन्न सामग्री बितरण

५चैत,बारा । बारामा ईस्लाम धर्मालम्बीहरुको महान पर्व रमजानको अवसरमा खाद्यन्न सामग्री बितरण गरिएको छ । ईस्लामिक रिलिफ नेपालले महागढिमाई नगरपालिका