Logo
वीरगञ्ज–३० लालपर्सामा १३ सदस्यि खानेपानी जल उपभोक्ता समिति गठन

५चैत,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा खानेपानी जल उपभोक्ता समिति गठन गरिएको छ ।आइतबार श्रीराम प्रसाद यादवको अध्यक्षतामा १३ सदस्यि समिति गठन गरिएको हो । वडाध्यक्ष मनोज कुमार यादवको उपस्थितीमा गठन गरिएको समितिको उपाध्यक्षमा महेन्द्र महतो धानुक,सचिवमा बाबुलाल पासवान,सह सचिवमा धन्नजय ठाकुर हजाम,कोषाध्यक्षमा लक्ष्मी देबी सदस्यहरुमा सम्पत

वीरगन्जमा भाटभटेनी सुपर मार्केट चैत ९ गतेदेखि संचालनमा आउने

५चैत,वीरगञ्ज । वीरगन्ज महानगरपालिकामा भाटभटेनी सुपरमार्केट संचालनमा आउने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डक बहुअरीस्थित भाटभटेनी सुपरमार्केट यहि चैत्र ९

आरिफ र आसिफलाई वीरगञ्ज महानगरद्वारा सम्मान

५चैत,वीरगञ्ज । आइसिसि विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका दुई खेलाडीलाई वीरगञ्ज महानगरपालिकाले सम्मान गरेको छ ।

मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता बारामा सम्पन्न

५ चैत,बारा । बाराको डुमरबानामा पाचौं मधेस प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । जीतपुरसिमरा वडा नं.१५ स्थित डुमरवाना

उदयपुर सामुदायिक वनमा पाटे बाघ मृत अवस्थामा फेला

५ चैत,चितवन । चितवनको उदयपुर सामुदायिक वनमा एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ। कालिका नगरपालिका नगरपालिका वडा नम्बर ७

सानाकिसान कृषि सहकारी संस्था डुमरबानाको २७ औँ बार्षिक सधारण सभा…

५ चैत,बारा । सानाकिसान कृषि सहकारी संस्था डुमरबानाको २७ औँ बार्षिक सधारण सभा डुमरबानामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन

स्ववियु निर्वाचन मतदान जारी, देशभरिका ६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा…

५ चैत,काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान जारी छ। देशभरिका ६० आंगिक क्याम्पस

प्रतिनिधि सभाको बैठक आइतबार १ बजे बस्ने

४ चैत,काठमाडौं । प्रतिनिधि सभाको बैठक भोली आइतबार दिउँसो १ बजे बस्ने भएको छ। सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज

सेना हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै

४ चैत, काठमाडौं । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ

चैत १० गते भित्र सरकारलाई पूर्णता दिने गरी प्रधानमन्त्री दाहाल…

४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चैत १० गते भित्र पूर्णता पाउने भएको छ। प्रधानमन्त्री दाहालले सो

राहदानी विवादमा रवि लामिछानेलाई प्रहरीको ‘क्लीन चिट’

४ चैत, काठमाडौं । राहदानी विवादमा प्रहरी र सरकारी वकिलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ‘क्लीन चिट’

उपेन्द्र यादवलाई उपचुनाव लड्ने बाटो खुल्यो

३ चैत,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचन लड्ने बाटो खुलेको छ । बारा–२ बाट निर्वाचित सांसद

लागुऔषध दुव्र्यसन विरुद्ध प्रहरी प्रशासनले पूर्ण रुपमा सहयोग गर्ने डिएसपी…

३ चैत,सेढवा ।समाजमा लागूऔषध दुव्र्यसनीको सङख्या बढ्दै गईरहेको भन्दै यसले समाजमा ठूलो दुर्घटना एवम् विकृति समेत निम्त्याएको जिल्ला प्रहरी कार्यालय

भारतको घोडासहनमा गोली हानी एक जना हत्या

३ चैत,बारा । बाराको सिम्रौनगढ नजिक सिमावर्ति भारतको घोडासहनमा एक जना खुर्सानी व्यवसायीको गोली हानी हत्या भएको छ । घोडासहन

भोजपुरी कला संस्कृति सम्बन्धमा प्रशिक्षण कार्यक्रम सुर्जी देवी मा.वी.मा सम्पन्न

३ चैत,वीरगञ्ज । नेपाल भोजपुरी समाजले वीरगंजमा रहको सुर्जी देवी मा.वी.मा भोजपुरी कला संस्कृति सम्बन्धमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ