Logo
दोस्रो परवानीपुर गोल्डकप : जनकपुर स्पोर्ट क्लब फाईनलमा

२ चैत,वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ को दोस्रो सेमिफाईनल खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर जित निकाल्दै फाईनलमा प्रवेश गरेको छ । परवानीपुर खेल मैदानमा गोरखा फुटबल क्लब सर्लाहीलाई हराउँदै जनकपुर स्पोर्ट क्लब जनकपुर फाईनलमा प्रवेश गरेको हो । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा गोरखा फुटबल क्लब सर्लाहीलाई १–० गोल

नेपाल पत्रकार महासंघ पर्साको आयोजनामा सौराहामा तीनदिने तालिम सुरु

२ चैत,वीरगञ्ज । चितवनको सौराहामा आम संचारकर्मीहरुको दक्षता अभिवृद्धि सम्बन्धी तीन दिने तालिम आजदेखि सुरु भएको छ ।नेपाल पत्रकार महासंघ

यूएईलाई हराउँदै विश्वकप छनोटमा पुग्यो नेपाल

२ चैत, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईलाई ९ रनले हराउँदै नेपालले नेपाल एकदिवसीय विश्वकप छनोटमा स्थान

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाको निधन

२ चैत,वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश रुंगटाको आज निधन भएको छ । दम रोग लगायतका समस्याले

अतिविपन्न परिवारका ११ जनालाई निशुल्क सेवा

२ चैत,वीरगञ्ज । किरण आँखा अस्पतालले आफ्नो ६औँँ वार्षिकोत्सवको अवसरमा अतिविपन्न परिवारका ११ जनालाई निशुल्क सेवा दिने भएको छ ।

स्ववियु निर्वाचनमा अभिमन्यु चौधरीको टिमले चुनाव जित्ने मधेश सभा सदस्य…

२ चैत,वीरगञ्ज । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सभा सदस्य जंगिलाल रायले आगामी चैत ५ गते हुने

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्य

२ चैत,वीरगञ्ज । बिहीबार कोरोना संक्रमितको संख्या शून्य पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११०१ जनाको नमूना परीक्षण गरिएको

प्रधानमन्त्री कार्यालयको ह्यक भएको ट्विटर एकाउण्ट पुनः सञ्चालनमा

२ चैत,काठमाडौं । ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालन भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार

उपराष्ट्रपति पदको निर्वाचनको तयारी पूरा

२ चैत,काठमाडौं । उपराष्ट्रपति पदको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार उपराष्ट्रपतिका लागि मतदान

भारतबाट घटेर आयो इन्धनको मूल्य

२ चैत,काठमाडौं । भारतबाट पेट्रोल तथा डिजेलको मुल्य घटेर आएको छ । भारत आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचिअनुसार पेट्रोलमा

दूधको मूल्य लिटरमै ११ रुपैयाँ वृद्धि

२ चैत,काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले आजदेखि लागू हुने

सप्तरीमा बहुविवाह गर्ने एकजना जेल चलान

२ चैत,वीरगञ्ज । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका–२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग

अनुदानमा प्राप्त चापाकल कार्यकर्ताहरुको घरघरमा जडान

२ चैत,वीरगञ्ज । बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ६ मझरियामा अनुदानमा आएकोे चापाकल दलका कार्यकर्तालाई बाँडेको रहस्य बाहिरिएको छ ।

पोखरीयामा किराना पसलमा चोरी

२ चैत,वीरगञ्ज । पर्साको पोखरीया नगरपालिका–४ मा रहेको अस्पताल स्थित वशिष्ठ साहले संचालन गर्दै आएको किराना पसलमा चोरी भएको छ

बाराको सिमरास्थित नगर अस्पतालमा जीवनजल अभाव

२ चैत,वीरगञ्ज । बाराको सिमरास्थित नगर अस्पतालमा दुई दिनदेखि जीवनजलको अभाव भएको छ । जितपुरसिमरा उपमहानगरद्वारा सञ्चालित सो अस्पतालमा निःशुल्क