Logo
उपराष्ट्रपति निर्वाचन : मौन अवधि सुरु

१ चैत,काठमडौं । चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले मंगलबार राति १२ बजेदेखि मौन अवधि लागू गरेको हो । आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागू

आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

१ चैत,वीरगञ्ज । आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष मार्च १५ मा उपभेक्ता अधिकार

वीरगञ्जबाट प्रतिबन्धित लागूऔषध सहित दुईजना युवक पक्राउ

३० फागुन,वीरगञ्ज । पर्सा प्रहरीले वीरगंजबाट लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । चितवन जिल्ला भरतपुर महानगरपालिका–३ कमलनगर बस्ने

दोस्रो परवानीपुर गोल्डकप : जनकपुर स्पोर्ट क्लब जनकपुर विजयी

३० फागुन,वीरगञ्ज । कृष्णा फाउन्डेसन दोस्रो परवानीपुर गोल्डकप २०७९ को चौथो खेलमा जनकपुर स्पोर्ट क्लब जनकपुर विजयी भएको छ ।परवानीपुर

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अनिल पटवारी निर्वाचित

३० फागुन,वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघको पदाधिकारी सर्वसम्मत चयन भएको छ । ३५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेपछि त्समध्यबाट

नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको छ : प्रधानमन्त्री

३० फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ

निचुटा स्वास्थ चौकीमा बैशाखको अन्तिम सातादेखि आँखा अस्पताल संचालनमा आउने

३० फागुन, पचगावाँ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं.५ निचुटा स्वास्थ चौकी भवनमा बैशाखको अन्तिम सातादेखि आँखा अस्पताल संचालनमा आउने

गर्मी लागेसँगै पर्साको राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम बढ्यो

३० फागुन, पर्सागढि । बसन्त ऋृतु तथा गर्मी मौसम सुरु भएसँगै पर्साको राष्ट्रिय वनमा डढेलो लाग्ने क्रम बढेको छ ।

ट्रयाक्टरले ठक्कर दिँदा पर्सामा एक महिलाको मृत्यु

३० फागुन, वीरगञ्ज । पर्सामा ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका वडा नम्बर

उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसार निषेध

३० फागुन,काठमाडौं। निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको

मतदाता नामावली विवादका कारण वीरगन्जको ठाकुरराम क्याम्पसको स्ववियु निर्वाचन अन्यौलमा

३० फागुन, वीरगञ्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनअन्तरगत मतदाता नामावलीका विवादका कारण अन्यौलमा परेको छ । मतदाता नामावलीका

जसपा बाराका पूर्वअध्यक्ष पटेल पक्राउ

३० फागुन, वीरगञ्ज । जनता समाजवादी पाटी (जसपा )बाराका पुर्ब जिल्ला अध्यक्ष अजय पटेल किर्ते गरेको आरोपमा पक्राउँ परेका छन्

हुकिग गरि विद्युत चोरी गर्ने ८ जना पक्राउ

३० फागुन, पचगावाँ । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रले विद्युत चोरी गर्ने आठजनालाई पक्राउ गरेको छ । केन्द्रको चुहावट

संरक्षण नहुँदा गिद्ध सङ्कटमा

३० फागुन,बैतडी । बैतडीसहित सुदूरपहाडका पहाडी जिल्लामा प्रकृतिको कुचीकारका रूपमा रहेका लोपोन्मुख पक्षी गिद्ध संरक्षण नहुँदा सङ्कटमा परेका छन् ।

वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदै

३० फागुन, वीरगञ्ज । वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदैछ । ३५ जना कार्यसमितिको सदस्यहरुमा यसअघि