Logo
ठाकुरराममा चैत ८ गते निर्वाचन हुने, भोट फर चेञ्ज समूह…

२९ फागुन, वीरगञ्ज । वीरगञ्ज स्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ गते स्ववियु निर्वाचन हुने भएको छ । मतदाता नामावलीमा देखिएको त्रुटी छानबीन समितिले प्रतिवेदन बुझाएपछि निर्वाचनको नयाँ मिति तोकिएको हो । सहायक क्याम्पस प्रमुख अनिलकुमार रमण नेतृत्वको छानवीन समितिले प्रतिवेदन बुझाएपछि निर्वाचन कार्यतालिक संसोधन गरिएको निर्वाचन अधिकृत रोशन लामिछानेले

मधेसमा दलित माथिको विभेदको घटना बढदो, वीरगञ्जमा प्रर्दशन

२९ फागुन, वीरगञ्ज । पर्सा र सिरहामा भएको जातिय छुवाछुतको विभेद विरुद्ध वीरगञ्जमा प्रदर्शन गरिएको छ । वीरगञ्ज महानगरपालिका–१७ अलौंमा

सरकारमा जाने तयारी छैनः सभापति लामिछाने

२९ फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताउनुभएको छ ।

नेपालको उत्कृष्ट प्रदर्शन, पपुवा न्यु गिनी ९ विकेटले पराजित

२९ फागुन,काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । पपुवा न्यु गिनी

रामचन्द्र पौडेलद्वारा राष्ट्रपतिको शपथग्रहण

२९ फागुन,काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित विशेष

पढेलेखेका युवाको सफलता जागीरमा नै सिमित

२९ फागुन, वीरगञ्ज । पढेलेखेका युवाको सफलता जागीरमा नै सिमित रहेको देखिन पाइन्छ अनि हामी कल्पना गरिरहेका छौ आर्थिक समृद्धिको

ठाराब मतदाता नामावली विवाद : छानविन प्रतिवेदन बुझाउने समयसिमा आज…

२९ फागुन, वीरगञ्ज । ठाकुर राम बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाता नामावलीलाई लिएर भएको विवादमा छानबीन समितिलाई प्रतिवेदन

नयाँ राष्ट्रपतिको स्वागत र निवर्तमान राष्ट्रपतिको बिदाइ तयारी गर्दै शितलनिवास

२९ फागुन, काठमाण्डौ । नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत र कार्यकाल सकेर निवास फर्कने तयारीमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइको

इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी

२९ फागुन, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ ।गएराति भएको खेलमा फुलहमलाई ३–० गोल

नवनिर्वाचित राष्ट्रपति पौडेलको आज शपथग्रहण

२९ फागुन, काठमाडौं ।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। पौडेलको शपथग्रहण शीतल निवासमै हुनेछ।

सिन्धुलीमा बस दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु

२८ फागुन, काठमाडौं ।मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी पाँच जनाको घटनास्थलमै

जनहित उपभोक्ता समितिको बार्षिक सधारण सभा सम्पन्न

२७ फागुन, बारा । बारा जिल्लाको सिमरामा रहेको जनहित उपभोक्ता समितिको बार्षिक सधारण सभा सम्पन्न भएको छ । संस्थाले आफनो

वीरगञ्जको आर्दशनगरमा रहेको पिन्की गुट्का उद्योगमा सिलबन्दी

२७ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको आर्दशनगरमा रहेको पिन्की गुट्का उद्योगमा सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय

बारामा मोटरसाइकल दुर्घटनामा एकजना युवकको ज्यान गयो

२७ फागुन,बारा । बारामा आज साँझ भएको गाडी दुर्घटनामा एकजना युवकको ज्यान गएको छ । हुलाकी सडक खण्ड अन्तरगत महागढीमाई

दोस्रो परवानीपुर गोल्डकप सुरु ,उदघाटन खेलमा आयोजक परवानीपुर युथ क्लब…

२७ फागुन,वीरगञ्ज । दोस्रो परवानीपुर गोल्डकप २०७९ शनिबारदेखि सुरु भएको छ । परवानीपुर युथ क्लब वीरगञ्ज २१ परवानीपुरको आयोजनामा कृष्ण