Logo
पर्साको पेटर्वासुगौलीमा विद्यालयको शैक्षिक अवस्था सुधारका लागि छलफल

११ फागुन,पचगावाँ,पर्सा। पर्साको पटर्वासुगौली गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि अग्रसरता देखाएको छ । शिक्षामा सुधार कसरी गर्ने ? भन्ने बारेमा पालिकाले सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुसँग छलफल गरेको हो । पालिकामा २४ वटा सामुदायिक विद्यालय छ । बैठकमा वार्षिक परीक्षा समयमा सञ्चालन गर्ने, पालिकाले निर्माण गरेको शिक्षा ऐन सबै

जीतपुरसिमराको प्रमुख प्रशासकिय अधिकृत पोख्रेलको बिदाई , पुरीको स्वागत

११ फागुन, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत चेत कुमार पोख्रेलको बिदाई भएको छ । उहाँको ठाउँमा चन्द्रपुर नगरपालिकामा

फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुंगो लाग्छः प्रधानमन्त्री प्रचण्ड

११ फागुन,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।माओवादी केन्द्रका अध्यक्षसमेत

११ हजारभन्दा धेरै कुखुरा र चल्ला नष्ट

११ फागुन,भक्तपुर ।भक्तपुरमा कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीमा तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिएपछि

विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा

११ फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ। बुधबार

बारामा सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध

११ फागुन,बारा । बारा प्रहरीले जिल्लामा सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाएको छ । जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे

सडकपेटीमा जथाभावी फोहोर गर्ने ७ जनालाई वीरगञ्ज महानगरपालिकाद्वारा कारबाही

११ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सडकपेटीमा जथाभावी फोहोर गर्ने ७ जनालाई कारबाही गरेको छ । सडकपेटीमा फोहोर गरेबापत उनीहरुलाई जरिवाना

बाराको कलैयामा दर्ता नै नभएको गार्डेन सिटी कलेजले विद्यार्थी भर्ना…

११ फागुन, कलैया । बाराको कलैयामा दर्ता नै नभएको एउटा कलेजले विद्यार्थी भर्ना गरेर विद्यार्थीहरुलाई ठगेको रहस्य बाहिर आएको छ

कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकको चहलपहल

११ फागुन,वीरगञ्ज । २०५९ सालदेखि बन्द वीरगञ्जस्थित कृषि औजार कारखानामा हिजोआज राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियर र प्राविधिकको चहलपहल छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान आजबाट १५ जिल्लामा सुरु

११ फागुन,वीरगञ्ज । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म

लामखुट्टे नियन्त्रणका लागि वीरगंज महानगरपालिकामा विषादी छर्न सुरु

११ फागुन,वीरगञ्ज । वीरगंज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि फगिङ र पम्प स्प्रेमार्फत विषादी छर्न सुरु गरेको छ । गर्मी सुरु

व्यवसायी दुर्गा प्रसाईंपीडित बैंकको सहवित्तीयकरण बैठक सोमबार

११ फागुन,काठमाडौं। अर्बौं ऋण लिएर नतिर्ने अभियान चलाएका विवादित तथा ‘अराजक’ व्यवसायी दुर्गा प्रसाईंपीडित बैंकले आगामी सोमबार (फागुन १५ गते)

मापदण्ड बिपरित सञ्चालनमा रहेको वीरगन्जका तीन वटा स्वास्थ्य संस्थामा शिलबन्दी

१० फागुन, वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले वडा नम्वर ४ विर्तामा स्वीकृति बिना सन्चालनमा रहेका तीन वटा स्वास्थ्य संस्था सिल गरेको

पर्सा प्रहरीद्वारा लाखौं मुल्य बराबरको कपडा बरामद

१०फागुन, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट भन्सार छलीका लाखौं मुल्य बराबरको कपडा बरामद गरेको छ । गएराति वीरगञ्ज महानगरपालिका वडा नं.१६

हुण्डी कारोबार गरेको आरोपमा ७१ लाख ८० हजारसहित भारतीय नागरिक…

१० फागुन, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा नेपाल प्रहरीले काठमाडौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ