Logo
सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको निधन

४ फागुन, काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् । आमासँगै घाइते भएका नेता भण्डारीको

सिर्सिया नदी प्रदुषण गर्ने उद्योग बन्द गरिदिने वीरगञ्ज महानगरको निर्णय

४ फागुन, वीरगञ्ज । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदूषण गर्ने वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको

यतीको एटीआर विमान दुर्घटना : अन्तिमका ती ६ मिनेट

४ फागुन,काठमाडौँ । पोखरामा एक महिनाअघि भएको यती एयरलाइन्सको जहाज दुर्घटनासम्बन्धी जाँच आयोगले बुधबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । काठमाडौंबाट

कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिदै

४ फागुन, काठमाडौं । ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत

मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा हुने

३ फागुन, वीरगञ्ज । मिस नेपाल २०२३ को प्रतियोगीताको अडिसन वीरगंजमा यहि बिहिबार र शुक्रबार हुने भएको छ । वीरगंज

टेक्निकल टिचर एसोसिएसन पर्साको अध्यक्षमा संजय कुमार सक्सेना चयन

३ फागुन, वीरगञ्ज । वीरगञ्ज स्थित श्री नृसिंह मा.बि पिपरा मठ वीरगञ्जको सभाहलमा टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन सम्पन्न

बाबा बैधनाथ आधारभूत विद्यालय,गढैयाका शिक्षकहरुद्धारा सामुहिक सरुवाको माग

३ फागुन,वीरगञ्ज । केही व्यक्तिहरुले शिक्षकलाई अभद्र व्यवहार गरेको भन्दै पर्साको जगरनाथपुर गाउँपालिका वडा नं. ३ स्थित श्री बाबा बैधनाथ

नक्कली सवारी लाइसेन्स बनाउने ३ जना प्रहरी खोरमा

३ फागुन, वीरगञ्ज । नक्कली सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ

आदर्शनगर क्षेत्रका १० फिटे नालामाथिका संरचना हटाउन महानगरद्वारा ७ दिने…

३ फागुन,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु हटाउन आव्हान गरेको छ । वीरगन्जका सबै क्षेत्रको

सरकारी वकिल कार्यालयले भन्यो : रविको राहदानीसम्बन्धी जाहेरी दर्ता गर्नुपरेन

३ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने निश्कर्ष निकालेको छ ।लामिछानेले झुटो विवरण

रक्सी व्यवसायका लागि सार्वजनिक जग्गा भाडामा, स्थानीयवासी विरोधमा

३ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले रक्सी पसल सञ्चालन गर्न सार्वजनिक जग्गा व्यक्तिको नाउँमा भाडामा दिएपछि ब्रह्रचोकका स्थानीयवासीले विरोध जनाएका

मानवसेवा आश्रमद्धारा मध्यरातमा सडकपेटीबाट २ जनाको उद्धार

२ फागुन, वीरगञ्ज । मानवसेवा आश्रम वीरगञ्जले वीरगञ्जको सडक पेटीमा वेवारीसे अवस्थामा वस्दै आएका दुई जनाको उद्धार गरेको छ ।

दुर्घटनामा १८ महिने शिशुको मृत्यु

२ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा भएको सवारी दुर्घटनामा १८ महिने शिशुको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.

सहकारीमा २५ लाख भन्दा बढी निक्षेप राख्न नपाउने

२ फागुन, वीरगञ्ज। वचत तथा ऋण सहकारी संस्थालाई नियमन गर्नेगरी सरकारले नयाँ ऐन ल्याउने तयारी गरेको छ । अब सहकरीहरुले

विश्वकप लिग टू– नेपालको कीर्तिमानी जित

२ फागुन,काठमाडौँ । विश्वकप लिग–टू अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेटमा नेपालले नामिबियालाई २ विकेटले हराएको छ । नामिबियाले दिएको २८६ रनको