Logo
तिहार तथा छठ पर्व नजिकिदै गर्दा पर्साका ग्रामीण बासिन्दाहरु सरसफाईमा…

२९ असोज, सेढवा (पर्सा) । दशै पछिको ठूलो पर्व तिहार तथा छठ पर्व नजिकिदै गर्दा पर्साका ग्रामीण बासिन्दाहरुलाई घरको सरसफाईमा जुटेका छन् । असोज ११ र १२ गते आएको अविरल बर्षाका कारण घरका भित्ता छाना तथा झारपात उम्रेर फोहोर भएका ठाउँलाई सरसफाइ गर्नमा पर्साका ग्रामिण बासिन्दाहरु व्यस्त देखिएका छन् ।

मान्यजनसंग नवदुर्गाको प्रसाद टीका र जमरा लगाउने क्रम आज पनि…

२९ असोज, काठमाडौँ । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम

दशैँ बिदा सक्यो, आजदेखि सरकारी तथा सार्वजनिक कार्यालय खुल्दै

२९ असोज, काठमाडौँ । दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्दैछन् । आश्विनशुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि

मनवामा झाडी र परालमा लुकाइएको अवस्थामा दुई थान काठ बरामद

२९ असोज, बारा । पर्साको मनवामा घर अगाडिको झाडीमा लुकाईछिपाई राखिएको अवस्थामा दुई थान काठको गोलिया बरामद भएको छ ।

अब चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

२९ असोज, काठमाडौँ । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय

लेबनानस्थित राष्ट्रसंघको आधार शिविरमा इजरायली सेनाको जबर्जस्ती प्रवेश

२८ असोज,काठमाडौं । संयुक्त राष्ट्रसंघले दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सैनिक जबर्जस्ती प्रवेश गरेको आरोप लगाएको छ।

काठमाडौं उपत्यकामा चहलपहल बढ्यो

२८ असोज,काठमाडौं। काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल टीकाको तेस्रो दिन आजबाट पुनः बढ्न थालेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा

पाकिस्तानको जीतको पर्खाइमा १ अर्ब ४५ करोड भारतीय

२८ असोज,काठमाडौं । हरेक मामिलामा भारत र पाकिस्तान कट्टर दुस्मन राष्ट्र हुन् । अझै क्रिकेटको सन्दर्भलाई लिएर दुई देशको सम्बन्ध

बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

२८ असोज,वीरगञ्ज । बारामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । कोल्हवी नगरपालिका–२ बस्ने ६३ वर्षीय हस्तबहादुर ठोकरको

माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

२८ असोज,दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ ।

वीरगञ्जकमा कार्तिक १ देखि लामखुट्टेको विषादी छर्ने महानगरको तयारी

२८ असोज,वीरगञ्ज । पछिल्लो समय लामखुट्टेको प्रकोप निकै बढ्दै गएको गुनासोपछि वीरगञ्ज महानगरले लामखुट्टे नियन्त्रण गर्न विषादी छर्ने तयारी गरिरहेको

मनकामना केबलकार ३ दिन बन्द हुने

२८ असोज,चितवन । मनकामना केबलकार तीन दिन बन्द हुने भएको छ। मर्मत सम्भारका लागि यही असोज २९ गतेदेखि आगामी कात्तिक

उत्तर कोरियामा ड्रोन तनाव बढेपछि जवाफ दिन दक्षिण कोरियाली सेना…

२८ असोज,काठमाडौं । उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू

मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन सहयोग लिने विषयको एमालेभित्र विरोध

२८ असोज,काठमाडौं । नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहयोग लिएको विषयको पार्टी भित्र विरोध

बाराको कचोर्वाबाट ३ लाखको पटाका बरामद

२८ असोज,सिम्रौनगढ । भारत बाट नेपाल भित्रीयाईरहेका ठूलो मात्रामा बिस्फोटक पदार्थहरु पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ । प्रहरीले बाराको