Logo
नेकपा माओवादी अब सरकार खोज्दै हिड्दैन : अध्यक्ष प्रचण्ड

२३ साउन,काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब माओवादी सरकार खोज्दै नहिड्ने बताएका छन्। बुधबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेका लागि सरकार भन्दा जनता पहिलो प्राथमिकतामा रहेको भन्दै सरकार खोज्दै नहिड्ने बताएका हुन्। उनले अब पार्टीको सम्पूर्ण ध्यान पार्टी निर्माणमा केन्द्रीत रहने बताए। पार्टीभित्रका

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

२३ साउन,काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ । बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको

हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

२३ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक

२३ साउन, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक रहेको खुलेको

दुर्घटनाग्रस्त हेलिकप्टरमा को–को थिए यात्रु ? (सूची)

२३ साउन,काठमाडौँ । बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा पाँच जना सवार रहेको खुलेको छ । काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि

नुवाकोटको सूर्यचौरमा हेलिकप्टर दुर्घटना, प्रहरी पुग्दै

२३ साउन,काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर

प्रधानमन्त्री ओली र युरोपियन युनियनका राजदूत लोरेञ्जोबीच भेटवार्ता

२३ साउन,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले आज शिष्टाचार भेट गरेका छन् ।

अदालतले २० वर्षको कैद तोकेका प्रतिवादी सर्लाहीबाट १७ वर्षपछि पक्राउ

२३ साउन,वीरगञ्ज । अदालतबाट २० वर्ष कैद सजाय भएको फरार प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । अदालतबाट दोषी करार

कार्यदलले शीर्ष नेतालाई बुझायो संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन (पूर्णपाठ)

२३ साउन,काठमाडौं। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित राजनीतिक कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । गृहमन्त्री रमेश लेखक, माओवादीका

बाराबाट भन्सार छलीका एक लाखभन्दा बढी मूल्यका कपडा बरामद

२३ साउन,वीरगञ्ज । बाराबाट प्रहरीले भन्सार छलीका एकलाख भन्दा बढीका कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी

अवामी लिगका २० नेता र तिनका परिवार समेत २९ जनाको…

२३ साउन,काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका कम्तिमा २० नेता तथा उनीहरूको परिवारसा सदस्यहरू समेत

विपतमा परेका पत्रकारहरुको सहयोगका निमित्त वीरगञ्जका ‘पत्रकार कल्याण कोष’ को…

२३ साउन,वीरगञ्ज । वीरगञ्जमा समस्यामा परेका पत्रकारहरुको सहयोगका लागि पत्रकार कल्याण कोष स्थापना गरिएको छ । बुधबार (आज) क्रियाशील पत्रकाहरुको

टीआरसी प्रतिवेदन बुझ्दै प्रचण्डले भने– हामी सबैका लागि खुसीको विषय…

२३ साउन,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन

काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ

२३ साउन,काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा कोकिनसहित एकजना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो

टीआरसीसम्बन्धी कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो प्रतिवेदन

२३ साउन,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको