Logo
विद्युत प्राधिकरणको मनोपरी, पर्सामा एक सातादेखि अघोषित लोड सेडिङ

१८ साउन,वीरगञ्ज । पछिल्लो समय पर्सामा अघोषित लोड सेडिङ हुन थालेको छ । कुनै सूचना बिनै नेपाल विद्युत प्राधिकरण बीरगन्ज वितरण केन्द्रले एक सातादेखि अघोषित लोड सेडिङ गर्न थालेको पाइएको छ । विद्युत प्राधिकरणले खासगरी बच्चाहरु पढ्ने समयमा, राती सुत्ने बेलामा तथा बढी गर्मीको समयमा विद्युत कटौती गरिरहेको छ । 

भारतमा स्मार्टफोनको प्रयोगले ८० करोड नागरिक गरिबीबाट बाहिर निस्कन सफल

१८ साउन,वीरगञ्ज । द्रूत विकासका लागि डिजिटाइजेसनको प्रयोगमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घीय महासभाका ७८ औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले यस

परवानीपुरमा नियमविपरीत हाइवे नजिकै मुर्तामाइ कोइला डिपो सञ्चालन, तैपनि स्थानीय…

१८ साउन,वीरगञ्ज । बीरगन्ज महानगरपालिकाको परवानीपुरमा नियमविपरीत कोइलाको डिपो सञ्चालन भइरहेका छन् । महानगरको वडा नम्बर २१ स्थित परवानीपुरमा नगरपालिकाको

एकै घरका तीन जनामा हैजा पुष्टि

१८ साउन, काठमाडौं । प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको गौमुखी गाउँपालिका–५ बस्ने ७१

कर्णालीका प्रदेश प्रमुख जोशीले गरे पदभार ग्रहण

१८ साउन, काठमाडौं ।कर्णालीका नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जोशीले पदभार ग्रहण गरेका छन् । बिहान ९ बजे काठमाडौँबाट सुर्खेत गएका

भारतमा बाढीका कारण १३ जनाको मृत्यु

१८ साउन, काठमाडौं । भारतमा मनसुनी वर्षाले निम्त्याएको आकस्मिक बाढीले १३ जनाको मृत्यु भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । अधिकारीहरूले

बाराबाट ७५ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक पक्राउ

१८ साउन,वीरगञ्ज । बारा प्रहरीले ७५ लाख मूल्य बराबरका भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा

रौतहटबाट प्रहरीले गर्यो ५ थान सालको गोलिया बरामद

१८ साउन,वीरगञ्ज । रौतहट प्रहरीले ५ थान सालको गोलिया बरामद गरेको छ । विशेष सुचनाको आधारमा जाँच गर्दा प्रहरीले चन्द्रपुर

पर्सा प्रहरीबाट भन्सार छलीका मेसिनरी पार्ट र लत्ताकपडा बरामद

१८ साउन,वीरगञ्ज । पर्सा प्रहरीले हिजो राती भन्सार छलीका खुद्रा सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले

गण्डक नहरमा यस वर्ष ६५० क्युसेकमात्र पानी

१८ साउन,वीरगञ्ज । नेपाल र भारत सरकारबिच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतले ८५० क्युसेक पानी दिनुपर्ने भए पनि यस वर्ष

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण

नवनियुक्त तीन प्रदेश प्रमुखले लिए शपथ

१७ साउन,काठमाडौँ । नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा

काभा वुमन्स नेसन्स भलिबल : नेपालको विजयी सुरुआत

१७ साउन,काठमाडौं। नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुआत गरेको छ। बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको

भारतका बैंकमा ठूलो साइबर आक्रमण, एकैपटक तीन सय बैंकको सिस्टम…

१७ साउन,काठमाडौं । भारतीय बैंकिङ प्रणालीमा ठूलो साइबर हमला भएको छ । करिब तीन सय बैंकहरु ठप्प भएका छन् ।

वीरगञ्जका निरञ्जन कुमार अग्रवाल थप तीन दिन हिरासतमा बस्ने

१७ साउन,वीरगञ्ज । वीरगञ्जका निरञ्जन कुमार अग्रवाललाई थप तीन दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत पर्साले अग्रवाललाई थप