Logo
एमालेले तोक्यो सातै प्रदेशमा इन्चार्ज

१७ साउन,काठमाडौं । नेकपा (एमाले)ले सातैवटा प्रदेशमा इन्चार्ज तोकेको छ । बिहीवार काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको महासचिव शंकर पोखरेलले जानकारी दिए । जसअनुसार कोशी प्रदेशमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ र बागमतीमा डा राजन भट्टराई छन् । यस्तै गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल,

गुरू बराललाई उपाध्यक्ष मनोनीत गर्ने एमालेको निर्णय

१७ साउन,काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकले गुरू बराललाई उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको छ। सिंहदरबारअगाडि रहेको बसेरा

मधेश प्रदेशमा सार्वजनिक सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग

१७ साउन,धनुषा । मधेश प्रदेश सरकारले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने भएको छ

डिआईजी केसीको सरुवा सामान्य प्रक्रिया : गृहमन्त्री लेखक

१७ साउन,काठमाडौं । गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गर्नुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको

उपमेयरले क्षेत्राधिकार मिचेर पत्र लेखेपछि मेयरले गराए सचेत

१७ साउन,वीरगञ्ज । जीतपुर सिमरा उपमहानगरपालिकामा बजेट कार्यान्वयन सम्बन्धी मेयर र उपमेयरबिच जुहारी चलेको छ । उपमेयर भोला प्रसाद अधिकारीले

यूएईमा एकैवर्ष २ सय ३१ नेपालीको मृत्यु

१७ साउन,काठमाडौं । खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा पछिल्लो एक वर्षको अवधिमा २३१ नेपालीको मृत्यु भएको छ । उनीहरू

हिमाचलमा बादल फुटेर एक्कासी धेरै पानी खस्दा ५० जना बेपत्ता,…

१७ साउनकाठमाडौं । हिमाचल प्रदेशमा रामपुर र मण्डी नजिकै बादल फुटेर आकाशबाट निकै धेरै पानी एकैपटक खस्दा अचानक ठूलो बाढि

सरकारले माग पूरा नगरेको भन्दै सहकारी पीडितहरुद्वारा काठमाडौंमा प्रदर्शन

१७ साउन, काठमाडौं । सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे

मधेशमा नेपाली नक्कली नोट बरामदीको डरलाग्दो तथ्यांक, एक वर्षमा झण्डै…

१७ साउन,वीरगञ्ज । दुई दिन अगाडी वीरगञ्जबाट एक हजार दरका २ वटा नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी

१७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक सिंहदरबार अगाडिको होटेल बसेरामा बसिरहेको हो ।

टीआरसीमा चार बुँदामा सहमति

१७ साउन,काठमाडौं । सशस्त्र द्वन्द्वका समयमा भएका मानव अधिकार हननका घटनालाई सम्बोधन गर्ने विधेयक (टीआरसी)का विवादित चार बुँदामा सहमति जुटेको

क्यान्सर अस्पतालमा बिरामीको मृत्यु : दुई नर्स निलम्बित

१७ साउन,चितवन । किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि)को मात्रा बढी दिएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत

पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

१७ साउन,काठमाडौँ । सरकारले पेन्सनका राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने गरी निर्णय गरेको छ । तीन चरणमा लागू हुने गरी निवृत्तभरण

तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य

१७ साउन,काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल

पर्साबाट एक लाख ३१ हजार रुपैयाँ बराबरको भन्सार छलीका खुद्रा…

१७ साउन,वीरगञ्ज । पर्साबाट प्रहरीले एकलाख भन्दा बढी मूल्यका भन्सार छलीका सामानहरु पक्राउ गरेको छ । जिल्लाका फरकफरक स्थानहरुबाट चलाएको