Logo
पर्सागढीको पकडियाबाट २ थान सालको गोलिया काठ सहित साईकल बरामद

१२ असोज,पर्सागढी । पर्साको पर्सागढी नगरपालिका वडा नं.–३ पकडिया ब्रम्हथानबाट गएराति बनगस्ती टोलीले २ थान सालको गोलिया काठ सहित साईकल बरामद गरेको छ । बिन्दबासिनी कोईलाभार साझेदारी बन क्षेत्रबाट काचो सालको रुख कटान गरी साईकलमा लोड गरेर हरपुर टाडितर्फ लाँदै गरेको अवस्थामा करिब १६ क्युफिटको दुई थान सालको गोलिया काठ

नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार

१२ असोज,काठमाडौं । ललितपुरको नक्खु खोलामा बाढीमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार थालिएको छ। बाढीका कारण कैयौँ मानिसहरू फसेपछि

पर्सा अपडेट : असोज पहिलो साता बाढीको बितण्डा

१२ असोज,वीरगञ्ज । अस्ती विहीबार साँझदेखिको निरन्तर वर्षाका कारण वीरगञ्ज लगायत देशभरकै जनजीवन प्रभावित बनेको छ । अबिरल बर्षाले दैनिक

पहिरोले पुरिएर भक्तपुरमा तीन जनाको मृत्यु

१२ असोज,काठमाडौं । अविरल वर्षापछिको पहिरोले पुरिँदा भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । शनिबार बिहान साढे १० बजे गएको

सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

१२ असोज,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । साथै उनले प्राकृतिक

सप्तकोशीमा वर्षकै उच्च वहाव भएपछि खतराको संकेत, खोलिए सबै ढोका

१२ असोज,काठमाडौं । सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि खतराको संकेत रातो झण्डा गाडिएको छ । नदीको बहाव निरन्तर

अपडेट : बाढी–पहिरोमा परी देशभर २४ जनाको मृत्यु, २७ बढी…

१२ असोज,काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परी २४ जनाको मृत्यु भएको छ। ललितपुरमा

अमेरिकामा हेलेन आँधीबाट ४३ जनाको मृत्यु

१२ असोज,काठमाडौं । अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा हेलेन नामक आँधीका कारण ४३ जनाको मृत्यु भएको छ । झण्डै एक लाख मानिसहरू

विपद् व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ…

१२ असोज,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले वर्षाले सिर्जना गरेको विपद् व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

१२ असोज,काठमाडौं। निरन्तरको भारी वर्षाका कारण हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण शुक्रबार साँझ ७ बजेदेखि स्थगित

लगातारको वर्षाले नारायगढ–ठोरी सडक खण्डमा सवारी आवागमन ठप्प

१२ असोज, ठोरी (पर्सा) । विहीबार साँझ देखि लगातारको अबिरल वर्षाका कारण ठोरी गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । वर्षाका

आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि मनाईंदै

१२ असोज, काठमाडौँ ।  आज विश्व रेबिजविरुद्धको दिवस, नेपालमा पनि मनाईंदैछ । रेबिजको रोकथाम र चेतना जगाउने उदेश्यले हरेक वर्ष

सिर्सिया नदीको जलसतह पार, बस्तीमा पानी पस्यो

१२ असोज, वीरगञ्ज । निरन्तर वर्षाका कारण वीरगञ्ज स्थित सिर्सिया नदीको जलसतह पार गरेको छ । नदिको सतह पार गरी

पृथ्वीराजमार्गमा पहिरो, सडक अवरुद्ध

१२ असोज, चितवन । पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै आज बिहान आएको

ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु

१२ असोज, काठमाडौँ । ललितपुरमा पहिरोका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । चुनिखेलमा पहिरोले घर बगाउँदा ४८ वर्षीया