Logo
प्रधानाध्यापक सरुवाको विरोधमा विद्यार्थी प्रदर्शन,रौतहटको देवाही तनावग्रस्त

८ असोज,रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको अवस्था तनावग्रस्त बनेको छ। देवाहीका मेयर प्रेमलाल साहले मनोमानी ढंगले एउटा विद्यालयको प्रधानाध्यापकको सरुवा गर्न लागेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेपछि सो नगरपालिकाको अवस्था तनावग्रस्त बन्न पुगेको हो। जय किसान माध्यमिक विद्यालय धरहरिका प्रधानाध्यापक संजयप्रसाद गुप्तालाई सरस्वती माध्यमिक विद्यालय देवाहीमा सरुवा गर्न लागेको भन्दै

वीरगञ्जबाट ५८ लाख भन्दा बढीको सामान सहितको ट्रक पक्राउ

८ असोज,वीरगञ्ज । पर्सा प्रहरीले ५८ लाख ८६ हजार ३० बराबरको मालबस्तुहरू लोड रहेको ट्रक पक्राउ गरेको छ । वीरगञ्ज

भन्सार छली ल्याएको ६१ बोरा चिनी बारा प्रहरीको नियन्त्रणमा

८ असोज,वीरगञ्ज । प्रहरीले भन्सार छली ल्याएको ६१ बोरा चिनी बाराबाट नियन्त्रणमा लिएको छ । कलैया उपमहानगरपालिका–२५ बस्ने तजमोदिन अंसारीको

राजनीतिक प्रतिशोध नराख्न रास्वपा पर्साको सरकारलाई ध्यानाकर्षण

८ असोज,वीरगञ्ज । आफनो पार्टीका सभापति रबि लामिछानेमाथि राजनितीक प्रतिशोध साध्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले प्रधानमन्त्री कार्यालयलाई

गाउँसभा हुन नसक्दा २ बर्षदेखि महिला स्वयंसेविकाहरुले पाएनन् तलब

८ असोज,वीरगञ्ज । पर्साको जीराभवानी गाउँपालिका आफन्त र नातागोता मिलेर अस्तव्यस्त बनाएको छ । २०७९ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका प्रमुखमा

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत…

८ असोज,काठमाडौं। श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन्। भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण

मुखमा टेप टालेर सडक प्रदर्शनमा उत्रिए दुर्गा प्रसाईँका समर्थक

८ असोज,काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई रिहा गर्नुपर्ने माग गर्दै मंगलबार पनि प्रदर्शन गरिएको छ । बी एन्ड सी

जसपा नेपालले लगायो पार्टीविरुद्ध सामाजिक सञ्जालमा लेख्न र बोल्न रोक

८ असोज,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले सामाजिक सञ्जालका साथै सञ्चारमाध्यममा पार्टीविरुद्ध लेख्न तथा बोल्न रोक लगाएको छ । पार्टीका

प्रथम प्याब्सन अन्तर विद्यालय पौडी प्रतियोगितामा सिनियरतर्फ साउथ जोन सेकेन्डरी…

८ असोज,वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) पर्साले अन्तर विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना गरेको छ । प्याब्सन

फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन

८ असोज,काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

८ असोज,काठमाडौं । विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशमान सिंह

प्रधानमन्त्री ओली र डीएफसी उपप्रमुख कार्यकारी अधिकृतबीच भेटवार्ता

८ असोज,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसनकी उपप्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच सोमबार भेटवार्ता

पार्टी सभापति देउवा आएकै दिन कांग्रेस बाराको विवाद छताछुल्ल

८ असोज,वीरगञ्ज । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा आएको समयमा कांग्रेस बाराको आन्तरिक विवाद छताछुल्ल भएको छ । पार्टी

रौतहटको वाग्मती नदीमा बेपत्ता किशोरको शव फेला

८ असोज,रौतहट । रौतहटको माधवनारायण –८ रजवडास्थित वाग्मती नदीमा बेपत्ता एक किशोरको शव फेला पारेको छ । सोमबार बेलुका बेपत्ता

सिरहामा एक युवकको शव फेला

८ असोज,सिरहा । सिरहामा एक युवकको शव फेला परेको छ । बरियारपट्टी गाउँपालिका–३ स्थित नेपाल भारत सीमामा मंगलबार बिहान एक