१० कात्र्तिक, काठमाडौं । नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा मुस्ताङस्थित कोरला नाका बलियो विकल्पका रूपमा उदाएको छ । परम्परागत नाकाहरू रसुवागढी र तातोपानीमा पहिरोका कारण लामो समय अवरोध भएपछि कोरलालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो । भन्सार विभागको तथ्यांक अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (तीन महिना) मा

१० कात्र्तिक, काठमाडौं । करिब पाँच वर्षको लामो अन्तरालपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ ।

१० कात्तिक, काठमाडौं । सुशासनविद् काशिराज दाहालले प्रधानमन्त्री र मन्त्रीहरूले तत्काल आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा जोड दिएका छन् ।

१० कात्र्तिक, काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका–७, लच्कास्थित पूर्व–पश्चिम राजमार्गमा ग्यास बुलेटको ठक्करबाट एकजना स्कुटर चालकको ज्यान गएको छ भने

१० कात्तिक, काठमाडौं । बंगालको खाडी र अरब सागरमा एकैसाथ विकसित भएका दुईवटा न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले नेपालमा यो साता

१० कात्र्तिक, काठमाडौं । ललितपुरको किष्ट अस्पतालमा एक गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि ठूलो तनाव उत्पन्न भएको छ ।

१० कात्र्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आगामी कात्तिक २० गते काठमाडौँमा हुने बृहत् आमसभामा

१० कात्तिक, काठमाडौं । मंसिरको अन्तिम साता हुने महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी सदस्य संख्या टुङ्ग्याएको

१० कात्र्तिक, काठमाडौँ । अन्तरिम सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरिएको

१० कात्तिक, काठमाडौं । नेपाली बजारमा सुनको भाउमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज ९सोमबार० राति थप उपचारका लागि सिंगापुर प्रस्थान

१० कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले देशको राजनीतिलाई रोक्ने वा छेक्ने प्रयास गरिए ठूलो विध्वंश निम्तिने गम्भीर

१० कात्र्तिक, काठमाडौं । जेनजी प्रदर्शनको समयमा गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका गोकर्णमणि दुवाडीलाई अन्ततः काठमाडौँ उपत्यका छाड्ने अनुमति प्राप्त

१० कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई कुनै पनि औपचारिक कार्यक्रमहरूमा नबोलाउन आग्रह गरेका छन्

७ कात्र्तिक, काठमाडौं । सरकारले आर्थिक मितव्ययिता कायम गर्न र अनुत्पादक खर्च कटौती गर्न गरेको मन्त्रिपरिषद्को महत्वपूर्ण निर्णय कार्यान्वयनमा कडाइ