Logo
द्वन्द्वमा मारिएका विपिन जोशीको शव भोलि काठमाडौँ आइपुग्ने

२ कात्र्तिक, काठमाडौं । इजरायल र गाजाको द्वन्द्वका क्रममा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको शव भोलि सोमबार काठमाडौँ आइपुग्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, जोशीको पार्थिव शरीर बोकेको फ्लाइ दुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो २ः३५ बजे अवतरण गर्ने तालिका रहेको छ । विमानस्थलमा पार्थिव

मलामीमा बज्रपातः कैलालीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

२ कात्र्तिक कैलाली। एक दुखद घटनामा, अन्त्येष्टिका लागि मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा कम्तिमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

के नेपाली कांग्रेसको महाधिवेशन म्याद थपेर टर्छ ?

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेभित्र गर्ने महामन्त्री गगन थापाको प्रयासमा पार्टीभित्रैबाट तगारो लागेको छ ।

तिहारको बिदाले यात्रुको लर्कोः ६ लाख मानिसले काठमाडौँ छाड्ने अनुमान

काठमाडौँ। तिहारको लामो बिदा सुरु भएसँगै यस वर्ष काठमाडौँ उपत्यकाबाट बाहिरिने मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ। नेपाल

अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२ कात्र्तिक, काठमाडौं । स्वास्थ्य सेवामा भ्रष्टाचारको ठूलो फाइल खुलेको छ। स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव संगीता कौशल मिश्रा सहित १५

मतदाता सूचीमा नाम लेखाऔं र अधिकार सुरक्षित गरौं-प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संसदीय निर्वाचनको तयारी अगाडि बढिरहेका बेला सम्पूर्ण नागरिकलाई आफ्नो मतदान अधिकार सुनिश्चित गर्न विशेष आग्रह

नर्सको आन्दोलन रोक्न सरकार सक्रिय, १४ सदस्यीय उच्चस्तरीय समिति गठन

१ कात्र्तिक, काठमाडौं ।  निजी अस्पताल र मेडिकल कलेजहरूमा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरूको आन्दोलन चर्किएपछि सरकारले उनीहरूको पारिश्रमिक सम्बन्धी माग सम्बोधन

अज्ञात समूहको गोली प्रहारबाट गयो पुजारीको ज्यान

१ कात्र्तिक, काठमाडौं । सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनस्थित रजकपट्टीमा कबिर बाबा मन्दिरका पुजारी रामदुलार साहको गोली हानी हत्या भएको छ

सुन र चाँदीको भाउमा आज ठूलो गिरावट

नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार सुनको भाउ

क्रान्तिकारी कम्युनिस्ट पार्टीमा नेतृत्व परिवर्तनः वैद्यले छाडे, सीपी गजुरेल महासचिव

१ कात्र्तिक, काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्व परिवर्तन भएको छ। पार्टीका संस्थापक महासचिव मोहन वैद्य किरणले आफ्नो पदबाट

हमासको बन्धकमा रहेका विपिन जोशीको ३३ सेकेण्डको भिडियो क्लिप सार्वजनिक

२३ असोज, काठमाडौं । इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेको विश्वास दिलाउने एउटा भिडियो सार्वजनिक भएको

इलाममा यसरी भयो ठूलो मानवीय क्षति, रातको भीषण बर्षाले लियो…

१९ असाज, काठमाडौं । इलाममा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ठूलो मानवीय क्षति भएको छ । हालसम्मको विवरणअनुसार

प्रकृतिले तोड्यो रेकर्डः पछिल्लो २४ घण्टामा वीरगञ्जमा सर्वाधिक वर्षा

१८ असोज, काठमाडौं । यतिबेला देशमा बंगालको खाडीबाट विकसित प्रणालीको असरले मौसममा व्यापक फेरबदल ल्याएको छ। यसको सीधा प्रभाव तराई-मधेश

प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ३ बजेसम्मका लागि बन्द

१८ असोज, काठमाडौं। मौसमको कहरले गर्दा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ । देशभर

खराब मौसमले आन्तरिक उडान ठप्पः २१ उडान रद्द, यात्रु अलपत्र

१८ असाज, काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू पूर्ण रूपमा स्थगित भएका छन् । शनिबार