Logo
पोखरालाई ३ विकेटले हराउँदै लुम्बिनीको दोश्रो जीत

१३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो चरणमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई ३ विकेटले पराजित गरेको छ। पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ४०, निरोशन डिकवेलाले ३७ र सन्दीप जोराले अविजित २२ रन

नेपाल यू–१९ एसिया कप क्रिकेटमा छनोट, मलेसियालाई ९ विकेटले हराउँदै…

१३ मंसिर,काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली एसीसी पुरुष यू–१९ प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै आगामी यू–१९ एसिया

पोखराले लुम्बिनीलाई दियो १ सय ५१ रनको लक्ष्य

१३ मंसिर,काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेञ्जर्सले लुम्बिनी लायन्सलाई १५१ रनको चुनौती प्रस्तुत गरेको छ।

एनपीएल : आज दुई खेल हुँदै, पोखरा र लुम्बिनी तथा…

१३ मंसिर, काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार पनि दुई खेल हुँदैछन्। दुवै

एनपीएल : आज दुई खेल, चितवन र काठमाण्डू तथा कर्णाली…

१२ मंसिर, काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय

एनपीएलमा पोखराको पहिलो जीत, जनकपुरको लगातार तेश्रो हार

११ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जीत दर्ता गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि

पाेखराले दियाे जनकपुरलाई १ सय ५६ रनकाे लक्ष्य

११ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १ सय ५६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित

लुम्बिनीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार चाैथाे जीत

११ मंसिर,काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जीत हासिल गरेको छ। आज भएको पहिलो खेलमा

लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य

११ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले सुदूरपश्चिम राेयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको

लुम्बिनीले १० ओभरमा ७० रन बनाउँदै दुई विकेट गुमायो

११ मंसिर,काठमाडौं । जारी नेपाल प्रिमियर लिग दोस्रो संस्करणको आजको खेलमा सुदूरपश्चिमविरुद्ध टस हारेको लुम्बिनीले निर्धारित १० ओभर सकिँदा ७०

एनपीएल : लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखराबीच आज…

११ मंसिर, काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई महत्वपूर्ण खेल हुँदैछन् । लुम्बिनी

एनपीएल : आज विराटनगर र चितवन भिड्दै

१० मंसिर, काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज विराटनगर किङ्स र चितवन राईनोज कीर्तिपुरस्थित

एनपीएल : आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुँदै

९ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आठौँ खेलमा आज लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन्।

जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जीत

८ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत हासिल गरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा

एनपीएल : आज दुई खेल, जनकपुर र विराटनगर, कर्णाली र…

८ मंसिर, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ अन्तर्गत आज सोमबार दुई महत्वपूर्ण खेलहरू हुँदैछन् । पहिलो खेलमा गत