Logo
एनपीएलमा काठमाण्डौ गोर्खाजको विजयी शुरुआत, जनकपुर बोल्ट्स ५ विकेटले पराजित

१ मंसिर,काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो। काठमाडौँका बेन चार्ल्सवर्थले ४६ रनको उत्कृष्ट पारी खेले भने आकाश त्रिपाठीले ३९ तथा मिलिन्द कुमारले १९ रन जोडे। बलिङतर्फ

एनपीएल दोस्रो संस्करण: जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

१ मंसिर,काठमाडौं ।एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ। टस हारेर पहिले

जनकपुर बोल्ट्सको पाँचौं विकेट पतन, आशिफ शेखले अर्धशतक प्रहार

१ मंसिर,काठमाडौं । आज भएको खेलमा जनकपुर बोल्ट्सको पाँचौं विकेट पतन भएको छ। आशिफ शेख ५४ रन बनाएर पेभेलियन फर्किएका

जनकपुर बोल्ट्सको एनपीएल खेलमा दुःखद शुरुआत, कप्तान अनिल साह शून्यमै…

१ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको पहिलो खेलमा जनकपुर बोल्ट्सले दुःखद सुरुवात गरेको छ। खेलको प्रारम्भमै टीमका

एनपिएल सिजन-२ : जनकपुर बोल्ट्सविरुद्ध काठमान्डु गोर्खाजले फिल्डिङ रोज्यो

१ मंसिर,काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन-२ को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच रोमाञ्चक भिडन्त

एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं…

१ मंसिर, काठमाडौँ ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र

नेपाल दृष्टिविहिन महिला क्रिकेट टोली सेमिफाइनलमा प्रवेश

३० कात्तिक,काठमाडौं । नेपाली दृष्टिविहिन महिला क्रिकेट टोलीले आइतबार अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै टी–ट्वान्टी विश्वकपको सेमिफाइनलमा स्थान बनाएको

किर्तिपुर क्रिकेट मैदानमा एनपीएलका लागि तयारी अन्तिम चरणमा

२९ कार्तिक, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणलाई लक्षित गर्दै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा तयारीका काम तीव्ररूपमा

न्युजिल्याण्डका जिम्मी निशमले पोखराबाट एनीपीएल खेल्ने

२८ कात्तिक,पोखरा । न्यूजिल्याण्डका खेलाडी जिम्मी निशमले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले

दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक, सिजन पास…

२८ कार्तिक, काठमाडौँ । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)-२०२५ का लागि टिकट दर सार्वजनिक गरेको छ

“खेली मधेश, जीती मधेश” नारासहित पर्सामा खेलकुद उत्सव भव्य रूपमा…

२७ कात्तिक,वीरगञ्ज । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत पर्सा जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रथम वार्षिक उत्सव आज वीरगंजमा भव्य रूपमा

भारत भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टोली आज राजस्थानसँग भिड्दै

२७ कार्तिक, काठमाडौँ । भारत भ्रमणमा रहेको नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले आज राजस्थान महिला टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।

भारतमा नेपाली महिला क्रिकेट टोलीका तीन मैत्रीपूर्ण सिरिज खेलिने

२४ कात्तिक,काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोली भारत भ्रमणमा जाँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोलीले भारतका तीन

बंगलादेश र मलेसियाविरुद्धका खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोली…

२३ कार्तिक, काठमाडौँ । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोट खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली

नेपालको निराशाजनक सुरुवातः हङकङ सिक्सेसमा अफगानिस्तानसँग १७ रनको हार

२१ कत्र्तिक, काठमाडौं । बहुप्रतिक्षित हङकङ इन्टरनेसनल सिक्सेसको आफ्नो पहिलो खेलमा नेपालले निराशाजनक नतिजा निकालेको छ । आज बिहान सम्पन्न