Logo
उपनिर्वाचनको मतदान शुरु, साँझ ५ः०० बजेसम्म जारी रहने

१६ मंसिर, काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन

आज पालिकाका रिक्त ४१ पदका लागि उपनिर्वाचन हुँदै

१६ मंसिर, काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ः०० देखि अपराह्न ५ः०० बजेसम्म मतदान हुँदैछ

स्थानीय तह उप–निर्वाचन : सम्पूर्ण तयारी पूरा

१५ मंसिर,काठमाडौं । स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उप–निर्वाचनको सम्पूर्ण तयारी पूरा

स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु, के गर्न पाइँदैन

१४ मंसिर, काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मौन अवधि आजदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि

उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबीचको जनमतसंग्रह : प्रचण्ड

१३ मंसिर,काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबीचको जनमतसंग्रह भएको बताएका छन्

पालिका उपचुनावको प्रचारप्रसार गर्ने आज अन्तिम दिन, मध्यरातबाट मौन अवधि…

१३ मंसिर, काठमाडौँ । आउँदो आइतवार हुने पालिका उपचुनावको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । मतदानको

उपनिर्वाचनको पर्यवेक्षणका लागि नौ संस्थालाई अनुमति

१२ मंसिर, काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको पर्यवेक्षणका लागि निर्वाचन आयोगले नौ वटा संस्थाहरुलाई अनुमति दिएको छ । आयोगले गएको

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा

१० मंसिर, काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गते उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आग्रह गरेको छ

पालिका उपचुनावको लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१…

६ मंसिर, काठमाडौँ । आउँदो १६ गते हुने पालिका उपचुनावको लागि उम्मेदवारी दिएका चार सय १० मध्ये ३१ जनाले आफ्नो

उपनिर्वाचनको आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने

५ मंसिर, काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यक्रम रहेको

उपनिर्वाचनका उम्मेद्वारहरुको विरुद्ध परेको उजुरीमा आज सुनुवाई गर्दै निर्वाचन आयोग

४ मंसिर, काठमाडौं। मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यक्रम आज निर्वाचन आयोगले उम्मेदवारविरुद्ध परेको उजुरी बारे निर्णय गर्ने

मधेश प्रदेशको सात स्थानमा स्थानीय तह उपनिर्वाचन : १११ जनाले…

३ मंसिर,वीरगञ्ज । यही मंसिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मधेश प्रदेशमा १११ जनाले उम्मेदवारी दर्ता गराएका

पालिका उपचुनाव : आज उम्मेदवारको विरोधमा उजुरी दिने

३ मंसिर, काठमाडौँ । यही मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ ।

उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता

३ मंसिर, काठमाडौँ । यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ

स्थानीय तह उपनिर्वाचन : २९३ मतदान केन्द्र, ७ हजार २…

२ मंसिर,काठमाडौं । स्थानीय तहका ४४ वटा रिक्त पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । विभिन्न कारणले रिक्त