Logo
आज मध्यरातदेखि सवारी सञ्चालनमा रोक

२० फागुन, काठमाडौँ । भोलि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउन सरकारले आज राति १२ बजेदेखि सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने भएको छ । निर्वाचन आयोगको सिफारिसअनुसार मतदानको दिन हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अत्यावश्यक सेवाबाहेकका सबै निजी तथा सार्वजनिक यातायातका साधनमा

वीरगञ्जमा सेनाको ‘सर्च अपरेशन’: धार्मिक द्वन्द्व फैलाउन खोज्ने ३ जना…

२० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाली सेनाले वीरगञ्जमा सञ्चालन गरेको विशेष ‘सर्च अभियान’का क्रममा विस्फोटक पदार्थसहित

बूढानीलकण्ठमा भेटिएको शंकास्पद वस्तु भित्र सलाईका काँटी र इँटाका टुक्रा

२० फागुन, काठमाडौँ । राजधानीको बूढानीलकण्ठ नगरपालिका–२ स्थित तल्लो भंगालमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले सफलतापूर्वक निस्क्रिय पारेको छ

सिरहा क्षेत्र नं. ३ का जसपा उम्मेदवार अशेश्वर यादव नगदसहित…

२० फागुन, सिरहा । प्रतिनिधिसभा निर्वाचनको संघारमा मौन अवधिको उल्लंघन गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार र नेपाल

नेकपा उम्मेदवार मनोज चौधरी चढेको गाडीबाट शंकास्पद वस्तु फेला,चौधरीसहित ५…

२० फागुन, वीरगञ्ज । कार्यकर्ता भेटघाटमा निस्किएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज

पर्सामा एक हजार ९० अस्थायी मतदाता

१९ फागुन, वीरगञ्ज । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक हजार ९० जना रहेका छन् । जिल्ला

नेपाल-भारत सीमा नाका ७२ घण्टाका लागि सिल

१९ फागुन, वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलताका कारण पर्सा जिल्लासँग जोडिएका नेपाल–भारत सीमा नाकाहरू ७२

प्रतिनिधिसभा निर्वाचन: ‘मौन अवधि’ सुरु, उल्लंघन गरे उम्मेदवारी नै खारेज…

१९ फागुन, वीरगञ्ज । आगामी बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि ‘मौन अवधि’ सुरु भएको छ

मधेसमा होलीको रङ्गसँगै निर्वाचनको सुरक्षा सतर्कता: ‘जोगिरा’ को तालमा चुनावी…

१९ फागुन, वीरगञ्ज । पहाडी भेगमा हर्षोल्लासका साथ फागु पूर्णिमा मनाइएको भोलिपल्ट आज तराईमधेसका जिल्लाहरूमा रङ्ग र उमङ्गको पर्व होली

प्रतिनिधिसभा निर्वाचन: आज मध्यरातिदेखि मौन अवधि सुरु हुँदै, प्रचारप्रसारमा पूर्ण…

१८ फागुन, काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मध्यराति १२ बजेदेखि निर्वाचनको ‘मौन अवधि’ सुरु

स्वतन्त्र उमेदवार दिएका अधिकांश दलका डमी

१६ फागुन, वीरगञ्ज। पर्सामा चुनावी सरगर्मी उत्कर्षमा पुग्दा मुख्य दलका उम्मेदवारहरू तामझामका साथ घरदैलोमा व्यस्त छन्। तर, जिल्लाका चारवटै निर्वाचन

निर्वाचन आयोगद्वारा मतदान दिन सबै मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य सेवा…

१६ फागुन,काठमाडौं । निर्वाचन आयोग नेपालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आवश्यक पर्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि

निर्वाचन आचारसंहिता उल्लङ्घनका ९९ प्रतिशत उजुरी फर्छ्यौट

१६ फागुन, काठमाडौँ । जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेको छ । निर्वाचन

रास्वपा काठमाडौँ–५ मा पहिरो: संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाद्वारा सामूहिक…

१६ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ ५ का संस्थापक क्षेत्रीय संयोजक सहित १४ जनाले सामूहिक राजीनामा दिएका छन्।

पर्सामा आजदेखि मदिरा बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध

१५ फागुन, वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय पर्साले आज