Logo
पर्साको पोखरियामा एमालेभित्र पहिरो: नगर उप-सचिवसहित नौ नेताद्वारा सामूहिक राजीनामा

१५ फागुन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकामा नेकपा एमालेभित्रको आन्तरिक कलह अन्ततः विस्फोट भएको छ। पार्टीको नगर कमिटीमा लामो समयदेखि देखिएको मतभेद सतहमा आएसँगै नगर उप-सचिव मुस्तुफा आलमसहित विभिन्न तहका नौ जना जिम्मेवार नेताहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन्। यसरी सामूहिक रूपमा पार्टी छाड्नेहरूमा नगर कमिटीका पदाधिकारीदेखि जनवर्गीय

बीबीसीको ‘जेनजी डकुमेन्ट्री हटाउन निर्वाचन आयोगको पहल, प्रेस काउन्सिललाई पत्राचार

१५ फागुन, काठमाडौँ । निर्वाचन आयोगले ‘जेनजी’ आन्दोलनका विषयमा बीबीसीले सार्वजनिक गरेको वृत्तचित्र (डकुमेन्ट्री) भिडियो हटाउन प्रेस काउन्सिल नेपाललाई पत्राचार

बैतडीमा एमाले र रास्वपा कार्यकर्ताबीच झडप, दुई जना घाइते

१४ फागुन, काठमाडौँ । निर्वाचन प्रचारप्रसारका क्रममा बैतडीको डिलासैनीमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको

नेताहरूले दशकौँदेखि जनता झुक्याए, अब सचेत हुने पालो: हरि पन्त

१३ फागुन, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज-२० पटेलनगरमा मंगलबार साँझ भव्य चुनावी

निर्वाचन प्रचारमा अवरोध गरे ३ वर्ष कैद र २ लाख…

१३ फागुन, काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ मा  हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारमा बाधा पुर्‍याउने जोकोहीलाई कडा कानुनी

निर्वाचनको सङ्घारमा तराईको होली

१३ फागुन, वीरगञ्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधि र तराईमधेसको होली पर्व एकै समयमा परेपछि सुरक्षा निकायले विशेष

गहवा र रामटोलमा हरि पन्तलाई उत्साहजनक समर्थन

१२ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति तथा पर्सा–१ का उम्मेदवार हरि पन्तलाई आज गहवा र रामटोलका बासिन्दाले

पर्साका १६५ मतदानस्थलको सुरक्षा अनुगमन सम्पन्न: ६२ स्थल ‘अतिसंवेदनशील’ सूचीमा

१२ फागुन, वीरगञ्ज । जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल

बाराका प्रभावशाली नेताहरू किन बजाउन छोडे रास्वपाको घण्टी ?

१० फागुन, बारा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको संघारमा बारामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ठूलो

निर्वाचनको ७२ घण्टा अघिदेखि वीरगञ्ज नाका सिल गर्ने निर्णय, सिर्सिया…

१० फागुन, वीरगञ्ज । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल र भारतका सुरक्षा अधिकारीहरूबीच सीमा नाका ७२ घण्टा अघिदेखि

गौर हिंसामा जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेद पक्राउ, १०…

९ फागुन, रौतहट । गौरमा भड्किएको साम्प्रदायिक हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर

प्रधानमन्त्री सुशीला कार्कीद्वारा चुनाव सुरक्षा लागि उच्च सतर्कता अपनाउन निर्देशन

 ९ फागुन,काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो चुनावको तयारीका क्रममा सम्भावित चुनौती र घटनाहरूलाई ध्यानमा राखेर समयमै पूर्वतयारी गर्न सम्बन्धित

सप्तरीमा एमालेको झण्डामा आगजनी, निर्वाचन प्रहरी पक्राउ

९ फागुन, सप्तरी  । सप्तरी निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा नेकपा एमालेको चुनावी झण्डा निकालेर आगजनी गरेको आरोपमा

रास्वपाको बढ्दो ’अराजक’ शैलीः नयाँ राजनीतिको नाममा पुरानै प्रवृतिको पुनरावृत्ति…

९ फागुन, वीरगञ्ज । वैकल्पिक राजनीतिको नारा लिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला आफ्ना कार्यकर्ता र नेताहरूको व्यवहारका कारण

पर्साका १६७ वटै मतदानस्थलमा सिसी क्यामेरा जडान गरिने

९ फागुन, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सुरक्षा रणनीतिलाई थप मजबुत बनाउन सुरु