Logo
पूर्वराजा ज्ञानेन्द्र शाहको पासपोर्ट रद्द गर्ने सरकारको तयारी

१६ चैत,काठमाडौं ।सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी (पासपोर्ट) रद्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । शुक्रबार काठमाडौंमा अराजकता मच्चाउने मुख्य व्यक्ति नै पूर्वराजा ज्ञानेन्द्र शाह रहेको भन्दै उनको राहदानी रद्द गर्ने प्रक्रिया अगाडि बढाएको उच्च सरकारी स्रोतले जानकारी दियो । ‘शुक्रबार काठमाडौंमा हिंसात्मक र आपराधिक घटना घटाउने मुख्य योजनाकार पूर्वराजा

नवराज सुवेदी नजरबन्दमा, स्वागत नेपाल प्रहरी खोरमा

१५ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र प्रवक्ता स्वागत नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ

राप्रपाका वरिष्ठ नेता रविन्द्र मिश्र र महामन्त्री राणा पक्राउ

१५ चैत, काठमाडौं । राजावादी समूहले आयोजना गरेको प्रर्दशन हिंसात्मक गरिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता रविन्द्र

रास्वपा प्रमुख सचेतक परियार चढेको सरकारी गाडीमा राजावादीले गरे आगजनी

१५ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीमा आज राजावादी आन्दोलनकारीले आगजनी गरेका छन् । बालकुमारीस्थित

प्रहरीको गोली लागेर एकजना प्रदर्शनकारीको मृत्यु, ३० घाइते

१५ चैत,काठमाडौं । काठमाडौँको कोटेश्वरमा प्रदर्शनमा उत्रिएका एक प्रदर्शनकारीको मृत्यु भएको छ। शुक्रबार राजावादी आन्दोलनका क्रममा भएको झडपपछि प्रहरीले हानेको

मुलुक प्रतिगमनतिर जाँदैन : नेपाल

१५ चैत,काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुक प्रतिगमनको दिशातर्फ जान नसक्ने बताएका छन्। समाजवादी मोर्चाले शुक्रबार काठमाडौंमा

राजावादीको प्रदर्शन उग्र,जडीबुटी उत्पादन कम्पनीमा आगजनी

१५ चैत,काठमाडौँ । पूर्वराजाको समर्थनमा प्रदर्शनमा उत्रिएकाहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगो लगाएका छन् । कम्पनीको कार्यालय र

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए,राजावादी प्रदर्शनमा हिंसा

१५ चैत,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक

कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार

१५ चैत,काठमाडौं । राजतन्त्रका पक्षमा शुक्रबार (चैत १५) प्रदर्शनमा उत्रिएका केही व्यक्तिले काठमाडौंको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालयमा ढुंगामुढा गरेका छन्

प्रदर्शनकारीद्वारा अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनीको प्रयास

१५ चैत, काठमाडौं । अन्नपूर्ण पोष्टको कार्यालय रहेको भवनमा आगजनीको प्रयास भएको छ । तीनकुनेस्थित कार्यालयको भवनमा राजावादी प्रदर्शनकारीहरूले आगजनीको

राजावादी समूहद्वारा एकीकृत समाजवादीको कार्यालयमा आगजनी

१५ चैत,काठमाडौं । काठमाडौंको आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा आगजनी भएको छ। राजावादी समर्थक प्रदर्शनकारीहरूले समाजवादी पार्टीको

राजावादी प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक

१५ चैत, काठमाडौं । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ । गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित

हाम्रै कमजोरीले इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोज्यो : प्रचण्ड

१५ चैत,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूकै कमजोरीका कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको

राजावादीको प्रदर्शन उग्र बनेपछि काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु

१५ चैत,काठमाडौं । राजावादीहरूको प्रदर्शन हिंस्रक बनेपछि काठमाडौंका तीन स्थानमा कर्फ्यु आदेश जारी भएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी

राजावादी प्रदर्शन : तीनकुनेमा प्रदर्शनकारीले प्रहरीको बन्दुक खोसे, एकजनालाई गोली…

१५ चैत,काठमाडौं । काठमाडौंको तीनकुनेमा राजादी प्रदर्शनकारीले सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्न बोकेको बन्दुक खोसेका छन् । राजावादी प्रदर्शन उग्र बनेपछि