Logo
दुर्गा प्रसाईलाई ४ दिन हिरासतमा राख्न अनुमति

५ फाल्गुण, काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउको नारा लगाउँदै सरकारलाई सिधै चुनौती दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः प्रहरीको फन्दामा परेका छन् । सोमबार साँझ भक्तपुरबाट नाटकीय शैलीमा पक्राउ परेका प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रमुख

६२ करोडको भ्रष्टाचार काण्डः विकल पौडेलको मुद्दामा प्रमाण झिकाउने आदेश

५ फाल्गुण, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलले खडा गरेको ६२ करोड १९ लाखभन्दा बढीको अवैध

पेरिसडाँडाबाट सापकोटाको दावीः अबको चुनावबाट नेकपा नै देशको पहिलो शक्ति

५ फाल्गुण, काठमाडौं । आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले

युनुसको विदाईः नेपाल, भुटान र भारतका ‘सेभेन सिस्टर्स’ लाई एउटै…

५ फाल्गुण, काठमाडौं । बंगलादेशको अन्तरिम सरकारबाट १८ महिनापछि विदा हुँदै गर्दा मोहम्मद युनुसले दक्षिण एसियाली राजनीतिमा एउटा यस्तो ‘कुटनीतिक

अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाईंविरुद्ध म्याद थप प्रक्रिया अघि बढाइयो

६ फागुन, काठमाडौं । दुर्गा प्रसाईंविरुद्ध अफवाह फैलाएको आरोपमा म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको छ। उनलाई सोमबार राति भक्तपुरस्थित

चितवनबाट रविको गर्जनः ‘बेडरुममा छिरेर अन्तिम इच्छा सोध्नेलाई २१ गते…

५ फाल्गुण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सिध्याउन राज्यशक्ति र पुराना दलहरूले गरेको घेराबन्दीीको सनसनीपूर्ण खुलासा

‘सिद्धान्त बेचेर सत्ता खोज्ने राजनीति अस्वीकार्य’ – रामनरेश यादव

५ फागुन,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का पर्सा जिल्ला अध्यक्ष तथा पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार रामनरेश

दीपेन्द्र चौहान कांग्रेसको केन्द्रीय प्रचार–प्रसार समितिमा मनोनित

५ फागुन,वीरगञ्ज । नेपाली कांग्रेसले वरिष्ठ पत्रकार दीपेन्द्र चौहानलाई पार्टीको केन्द्रीय प्रचार–प्रसार समितिको सदस्यमा मनोनयन गरेको छ। ललितपुरस्थित बी.पी. स्मृति

फागुन २१ को महासङ्ग्रामः ४ करोड मतपत्र तयार

५ फाल्गुण, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीले यतिबेला उत्कर्ष रूप लिएको

वीरगञ्जमा रास्वपाको घरदैलो अभियान, सुशासन र पारदर्शितामा जोड

५ फागुन,वीरगञ्ज । पर्सा जिल्लामा राजनीतिक माहोल तातिँदै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शुशिल साह कानुको चुनावी घरदैलो

झापा ५ को लागि ओलीको रोडम्यापः आज चुनावी प्रतिबद्धता सार्वजनिक…

५ फाल्गुण, काठमाडौं । आगामी निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले

राप्रपाको आक्रोशः दुर्गा प्रसाईंको गिरफ्तारीलाई ‘सरकारी तानाशाही’को संज्ञा, रिहाईको माग

५ फाल्गुण, काठमाडौं । सरकारले व्यवसायी दुर्गा प्रसाईंलाई पुनःपक्राउ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले यसको कडा प्रतिवाद गर्दै तत्काल

मनियारीमा रास्वपा उम्मेदवार पन्तको भव्य स्वागत, एक हजार बढी कार्यकर्ता…

४ फागुन,वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पर्साका सभापति एवं पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्तलाई स्थानीयले भव्य

रविविरूद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता नहुने आदेश

४ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध जिल्ला अदालत कास्कीमा विचाराधीन सम्पत्ति शुद्धीकरण र संगठित

सत्ताको निरन्तरतामा ब्रेक लगाउने कांग्रेसको नीतिः दुई पटक मात्रै प्रधानमन्त्री…

४ फाल्गुण, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको कार्यकारी प्रमुख र प्रदेशका मुख्यमन्त्रीहरूको कार्यकालमा नयाँ सीमा तोक्ने गरी