Logo
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतले विजयी

२४ फागुन,काठमाडौं ।एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले

निर्वाचनको अन्तिम घडीः रास्वपाको शतकीय जित, २५ क्षेत्रमा अझै रोमाञ्चक…

२४ फाल्गुण, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा देशभर नीलो लहर छाएको छ । निर्वाचन आयोगको पछिल्लो

ललितपुर–२ मा निवर्तमान मन्त्री जगदीश खरेलको कीर्तिमानी जित

२४ फाल्गुण, काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै राजनीतिक

जेनजी प्रदर्शनको नालीबेलः कार्की नेतृत्वको आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

२४ फाल्गुण, काठमाडौँ । भदौको अन्तिम साता राजधानीको सडकमा देखिएको जेनजी पुस्ताको विशाल र आक्रोशित प्रदर्शनको सूक्ष्म अध्ययन सकेर उच्चस्तरीय

जनार्दनको पाँचौँ इनिङमा ‘ब्रेक’:आफ्नै सारथिले हराए, तेस्रो स्थानमा सीमित

२४ फाल्गुण, काठमाडौं । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भन्ने उखान रुकुम पश्चिमको चुनावी नतिजाले चरितार्थ गरिदिएको छ ।

सप्तरी-३ मा रास्वपाको ‘क्लिन स्वीप’: उपेन्द्र यादवलाई दोब्बर मतले पछार्दै…

२४ फाल्गुण, काठमाडौं । मधेस राजनीतिको मियो मानिने जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आफ्नै गढमा ठूलो धक्का

ओखलढुङ्गामा रास्वपाको ‘सर्जिकल स्ट्राइक’: ५ मतको झिनो अन्तरले कांग्रेस पराजित

२४ फाल्गुण, काठमाडौं । मुलुकको राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको ओखलढुङ्गाको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

किन ढले पर्साका यी पुराना ’स्तम्भ’हरू ?

२४ फागुन, वीरगञ्ज । मधेस राजनीतिको मुटु मानिने पर्सा जिल्लाले यसपटक नेपाली राजनीतिकै एउटा अविश्वसनीय र ऐतिहासिक ’टर्निङ प्वाइन्ट’ दिएको

मधेस राजनीतिका ‘किङमेकर’हरूको अवसान, पहिचानको राजनीतिमा पूर्णविराम कि नयाँ अध्याय…

२४ फागुन, वीरगञ्ज । मधेस विद्रोहको रापतापबाट उदाएका र झण्डै दुई दशकसम्म नेपालको राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बनेका मधेसकेन्द्रित दलहरू

चितवनमा अटो दुर्घटनाः चार जनाको मृत्यु, एक गम्भीर घाइते

२३ फाल्गुण, काठमाडौं । चितवनको कालिका नगरपालिकामा शनिबार भएको अटो रिक्सा दुर्घटनामा परी चार जनाले ज्यान गुमाएका छन् । शक्तिखोर-उपरदाङगढी

रोल्पाको लालकिल्लामा वर्षमानको कीर्तिमानः भत्कियो विपक्षीको घेराबन्दी

२३ फाल्गुण, काठमाडौं । नेपाली राजनीतिको उद्गम विन्दु मानिने रोल्पाको भूगोलले यसपटक फेरि एकपटक लालकिल्लाको आफ्नो विरासतलाई झन् मजबुत र

झापाको गढमा बालेनको सानदार जित, ओलीको लजास्पद हार

२३ फाल्गुण, काठमाडौं । नेपालको संसदीय राजनीतिका ‘भीष्म पितामह’ मानिने केपी शर्मा ओलीको अपराजित विरासतलाई तोड्दै झापा निर्वाचन क्षेत्र नम्बर

बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार बन्ने सोविता गौतमको दाबी

२३ फागुन, चितवन । चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सोविता गौतमले आगामी सरकार बालेन्द्र

सिन्धुली–२ मा रास्वपाको जित, राजन दाहाल पराजित

२३ फाल्गुण, काठमाडौं । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आशिष गजुरेलले सानदार जित

चितवन–३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम विजयी

२३ फाल्गुण, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ को चुनावी मैदानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ऐतिहासिक जित हासिल गरेकी