Logo
४२ औँ बिपी स्मृति दिवसका अवसरमा वीरगञ्ज १७ मा वृक्षारोपण

११ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ मा वृक्षारोपण गरिएको छ । वडा नम्बर १७ को रामजानकी मन्दिरमा वृक्षारोपण गरिएको हो । ४२ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस वीरगञ्ज महानगर कार्यसमितिले कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा विभिन्न १० प्रकारका १५० वटा विरुवाहरु रोपिएको प्रदेश सभा

कोशी सरकारबाट बाहिरिने माओवादीको तयारी

११ साउन,विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार माओवादी केन्द्रका चार मन्त्रीले सरकारलाई दिएको समर्थन

प्रदेशसभा सदस्यद्वारा बलान नदी नियन्त्रणमा सघाउने प्रतिबद्धता

११ साउन,सिरहा । सिरहा र सप्तरीको सिमाना भएर बग्ने बलान नदी किनारमा तटबन्ध नहुँदा त्यस भेगका किसानको जमिन बर्सेनि कटानमा

संक्रमणकालीन न्यायसम्बन्धि विधेयक : कार्यदलको बैठक सिंहदरबारमा जारी

११ साउन,काठमाडौं। संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको

मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादव नियुक्त

११ साउन,काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगको अध्यक्षमा डा. शिवराम यादवलाई नियुक्त गरेको छ । सिरहा नगरपालिका–१३ गम्हरिया घर

धेरै विद्यार्थी विदेश गए रेमिट्यान्स घट्छ : मन्त्री चौरसिया

१० साउन,काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले धेरै विद्यार्थीहरू बाहिर गए रेमिट्यान्स घट्ने समस्या हुने

लिलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव

१० साउन,काठमाडौं। सरकारले नेपाल सरकारको कायम मुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले सो

उपसभामुखको थप बचाउमा उत्रियो रास्वपा, अमेरिकी दूतावासमा पत्र दर्ता नभएको…

१० साउन,काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई भिसाका लागि अन्तर्वार्ताको मिति सार्न गरेको सिफारिसको पत्रको

सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जहाज आयोग गठन

१० साउन, काठमाडौं । सरकारले सौर्य एअरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जहाज आयोग गठन गरेको छ ।

जीतपुर सिमराका प्रमुख प्रशासकिय अधिकृत काफ्लेको सरुवा कार्यान्वयन नगर्न सर्वोच्चको…

९ साउन, वीरगञ्ज । जीतपुर सिमराका प्रमुख प्रशसकिय अधिकृत उर्मिला काफ्लेलाई कानून विपरित गरेको सरुवा कार्यान्वयन नगर्न सर्वोच्च अदालतले संघीय

विमान दुर्घटनाले राष्ट्रलाई अपूरणीय क्षति : अध्यक्ष ‘प्रचण्ड’

९ साउन,काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परी

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

९ साउन,वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सौर्य एयरलाइन्सको जहाज दुर्घटनालगायतका विषयमा छलफल गर्न

करेन्ट लागेर दुईजनाको मृत्यु

९ साउन,वीरगञ्ज । मधेश प्रदेशको दुई फरक जिल्लामा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । प्रदेशको सर्लाही र रौतहटमा

चीनसँगको बिआरआई परियोजना तत्काल अघि बढ्दैद्द : परराष्ट्रमन्त्री राणा

९ साउन,काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले चीनसँग गरिएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) सम्बन्धी सम्झौता विस्तृत छलफल नगरी कार्यान्वयनमा

जहाज दुर्घटनाबारे उड्डयन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ

९ साउन,काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक