Logo
परराष्ट्र मन्त्री आरजुलाई भारतीय समकक्षी जयशंकरको बधाई

३१ असार,काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय समकक्षी एस जयशंकरले बधाई दिएका छन्। सोमबार परराष्ट्रमन्त्री आरजुले शपथ ग्रहण गरेसँगै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत बधाई दिएका हुन्। ‘नेपालको परराष्ट्रमन्त्रीको रुपमा नियुक्त हुनुभएकोमा आरजु राणा देउवालाई हार्दिक बधाई। बहुआयामिक साझेदारीलाई अघि बढाउन तपाईसँग मिलेर काम गर्न तत्पर छु,’

विगतमा एउटै क्षेत्रका प्रतिस्पर्धी अहिले एउटै मन्त्रीपरिषदमा

३१ असार,वीरगञ्ज । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्री परिषदमा पर्साबाट मन्त्री बनेका तीन जना मध्य दुईजनाको संयोग निकै रोचक

जनतालाई न्याय मिल्ने गरी कानुन निर्माण गर्छु : कानुनमन्त्री चौरसिया

३१ असार,काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले सिंहदरबारस्थित मन्त्रालयमा आफ्नो पदबहाली गर्नुभएको छ । पद बहालीपश्चात्

परराष्ट्रमन्त्रीको पहिलो निर्णय– राष्ट्रिय दिवसमा मित्र राष्ट्रलाई सन्देश पठाउने

३१ असार,काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छिन्। सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले सोमबार दिउँसो पदभार ग्रहण

’डबल इन्जिन’को ओली सरकार हो, लामै समय टिक्छ : खानेपानीमन्त्री…

३१ असार,काठमाडौं । नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन् । सोमबार खानेपानीमन्त्रीको पदभार ग्रहण गरेसँगै

नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक बन्दैन…

३१ असार,काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नवगठित सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न अघिल्लो सरकारले ल्याएको बजेट

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

३१ असार,काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री

सिमताल बस दुर्घटनाको अध्ययन गर्न समिति गठन

३१ असार,काठमाडौं। नवनियुक्त गृहमन्त्री रमेश लेखकले चितवनको सिमतालमा भएको वस दुर्घटनाको अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेका छन्। सोमबार

लुम्बिनी सांस्कृतिक नगरपालिकाको भवन निर्माण र ग्लोबल पार्क निर्माणका लागि…

३१ असार,वीरगञ्ज । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीको लागि प्रशासनिक भवन र

तेस्रो कार्यकालमा देश र जनताको सेवामा समर्पित हुने अवसर पाएँ…

३१ असार,काठमाडौं। निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना

ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद् : कसलाई कुन मन्त्रालय ?(सूचीसहित)

३१ असार,काठमाडौं। नवनियुक्त २१ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उनीहरुले

प्रधानमन्त्री ओलीको शपथ समारोहमा माधव नेपाल अनुपस्थित

३१ असार,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शपथमा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अनुपस्थित भएका छन् ।

भारतीय प्रधानमन्त्रीले दिए ओलीलाई बधाई

३१ असार,काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ

३१ असार,काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार अपरान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र