Logo
कोशी प्रदेश सरकारविरुद्धको रिटमा आज सुनुवाइ

९ असार,काठमाडौं। कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ । उक्त रिटमा न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा सुनुवाइको पेसी तोकिएको हो । यसअघि जेठ ३१ गते भएको सुनुवाइ हेर्दा हेर्दैमा सकिएपछि आजका लागि पेसी तोकिएको थियो । पूर्वमुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८

लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवनसँग जोडिनुपर्छ : प्रधानमन्त्री

९ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक समाजको विकाससँगै लोकतन्त्रका लाभहरू सबै जाति र समुदायको जीवन पद्धतिसँग जोडिनुपर्ने बताउनुभएको

वीरगञ्ज महानगरले हरेक वडामा चालूतर्फ ३८ प्रतिशत बजेट थप्यो, कुन…

८ असार,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रत्येक वडामा विकास निर्माणको बजेट थपेको छ । आगामी आर्थिक वर्ष

राप्रपाले रास्वपा सँग सहकार्यका लागि प्रयास गर्ने : राजेन्द्र लिङ्देन

८ असार, काठमाढौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको सहकार्यका लागि प्रयास गर्ने

मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपालको विस्तारित बैठक वीरगन्जमा शुरु

७ असार, वीरगन्ज । नेकपा (माओवादी केन्द्र) पार्टीको जनवर्गीय संगठन मधेसी राष्ट्रिय मुक्तिमोर्चाको केन्द्रीय कार्यालयको बृहत विस्तारित बैठक आजबाट शुरु

बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस् : प्रधानमन्त्री

काठमाडौँ, ७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री

काठमाडौँ, ७ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ

राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ : प्रधानमन्त्री

६ असार काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताउनुभयो ।

मधेसमा भ्रष्टाचारको विरोधमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाले अभियान शुरु गर्छ…

६ असार,वीरगञ्ज । नेकपा माओवादी केन्द्र पार्टीका उपमहासचिव मातृका प्रसाद यादवले मधेसमा भ्रष्टाचार र सुशासन कायम गर्नका लागि नयाँ आन्दोलनको

सरकारले सहकारी पीडितको ७७ करोड २४ लाख फिर्ता गराइसक्यो :…

६ असार,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम

मुख्यमन्त्री सिंह भन्छन् – ’विद्यालयको पाठ्यक्रममा ट्राफिकसम्बन्धी विषय समावेश गर्नुपर्ने’

६ असार,वीरगञ्ज । प्रत्येक विद्यालयका पाठ्यक्रममा ट्राफिक सम्बन्धी विषय राख्नुपर्ने आवश्यक रहेको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बताए। बिहिवार

नेजपाले गौ हत्या र धर्म–परिवर्तन सम्बन्धमा सीडियो लाई ज्ञापन पत्र…

६ असार,वीरगञ्ज । नेपाल जनता पार्टी(नेजपा) पर्सा जिल्ला समितिले गौ हत्या वा तस्करी,धर्म–परिवर्तन र सरकारी एवम निजी क्षेत्रमा हिन्दू देवी

जीबी राईको लोकेसन पत्ता लगाइसकेका छौँ : गृहमन्त्री लामिछाने

६ असार,चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका मलेसियामा जीबी राईको लोकेसन पत्ता लागिसकेको दाबी

कवाड व्यवसायीमाथि प्रहरीले दमन गरेको भन्दै संसदमा विरोध

५ असार,काठमाडौं। सांसदहरुले कवाड व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै आपत्ति जनाएका छन्। साथै उनीहरुले प्रहरी दमनबाट घाइते भएकाहरुको

प्रतिनिधिसभा बैठक : दूधको भुक्तानी गर्न सांसदहरुको माग

५ असार,काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दूधको भुक्तानी तत्काल दिन माग गरेका छन्। किसानका