Logo
पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ

७ पुस,कास्की । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्। अमरसिंहचौरस्थित खेल मैदानमा लामिछानेले सम्बोधन गरिरहेका थिए। यसैक्रममा उनीमाथि सन्तोष रानाभाटले खोया प्रहार गरेका हुन्। उनले हरिया मकै खाइसकेपछि त्यसको खोया प्रहार गरेका प्रहरीले जनाएको छ। लामिछानेले बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको

मधेश प्रदेशसभाको बैठक बस्ने तयारी

७ पुस,जनकपुर । मधेश प्रदेशसभामा विषयत समितिको बैठकबाट दुई वटा मस्यौदामाथि छलफल गरि यही पुस मसान्तमा प्रदेशसभाको बैठक आह्वान गर्ने

मुख्यन्यायधिवक्ता फेर्न मुख्यमन्त्री यादवलाई राउतको दवाव

६ पुस,जनकपुर । सत्तारुढ जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेश सरकारको कानूनी सल्लाहकार रहेका वीरेन्द्रकुमार ठाकुरलाई फेर्नलाई आन्तरिक कसरत थालेका

काँग्रेस मधेश प्रदेश सम्मेलनको बन्दसत्र जारी

६ पुस,जनकपुर । नेपाली काँग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरधामस्थित महेन्द्रनारायण निधि प्रतिष्ठानमा बन्दसत्र चलिरहेको

मर्यादाक्रमको विवाद छताछुल्ल :मञ्चमा देउवा,भुइँमा निधि
मर्यादाक्रमको विवाद छताछुल्ल : मञ्चमा देउवा,भुइँमा निधि

५ पुस,वीरगञ्ज । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा पूर्वउपसभापति विमलेन्द्र निधिलाई अपमान गरिएको छ । जनकपुरमा सुरु मधेश प्रदेशको

कांग्रेस मधेश प्रदेश सम्मेलन सुरु

५ पुस,जनकपुर ।नेपाली काँग्रेस मधेश प्रदेशको प्रथम सम्मेलन आजबाट सुरु भएको छ । कांग्रेस सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस

सिंहदरबारमै बसेर सबैलाई टार्गेट दिन्छु, नियमित मूल्यांकन गर्छुः प्रधानमन्त्री

४ पुस,काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले आफूले एक वर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आगामी कार्ययोजना निर्माण गर्ने बताउनुभएको छ।

प्रदेश वनसम्बन्धी कानून कार्यान्वयनमा ल्याउन नियमावली बनाउन समितिको निर्देशन

४ पुस,जनकपुर । प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति शारदा दास पहाडीले प्रदेश वन ऐन कार्यान्वनका लागि तत्काल नियमावली बनाउनका

नेपाल राष्ट्रिय आधारभूत विद्यालय सतवरियाको नवनिर्मित भवनको उद्धघाटन

४ पुस,पोखरिया । नेपाल राष्ट्रिय आधारभुत विद्यालय सतवरियाको नव निर्मित भवनको आज एक कार्यक्रमका बीच उद्धघाटन भएको छ । राष्ट्रपति

आम सम्पर्क मञ्चले चौथो दिन पनि गर्‍यो भन्सार विभाग घेराउ…

४ पुस,वीरगञ्ज । प्रभु साह नेतृत्व गरेको आम जनता पार्टी निकट आम सम्पर्क मञ्च भन्सार विभाग घेराउ गरेको छ ।

माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि दुई हजार ४७…

४ पुस,काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ। उक्त

काँग्रेसमा क्षेत्रिय सभापतिको एक्लौटी निर्णयप्रति असन्तुष्टी

४ पुस,जनकपुर । नेपाली काँग्रेस मधेश प्रदेशको सम्मेलनको पुर्वसन्ध्यामा काँग्रेसभित्र तिव्र असन्तुष्टी देखिएको छ । मंगलबार नेपाली कांग्रेस धनुषा निर्वाचन

बीरगञ्ज महानगरले गर्‍यो १५७ जना स्वयंसेवक शिक्षकहरुको जागिर चैट !

४ पुस,वीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले स्वयंसेवक शिक्षकहरुलाई सेवाबाट विदाइ गरेको जानकारी दिएको छ । बीरगञ्ज महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै

बिनको ‘लास’ अस्पतालमा : न्याय माग्दै परिवार/समर्थक सडकमा, तैपनि हुँदैछ–…

३० मंसिर,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिकामा चार दिन अगाडि प्रहरीको गोलीबाट मृत्यु भएका लक्ष्मी मुखिया बिनको दोषीको कारबाहीको माग गर्दै

राष्ट्रियसभा चुनावका लागि १२ वटा दल दर्ता

३० मंसिर,काठमाडौं। आउँदो माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा सहभागी हुन १२ वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको