Logo
तमलोपाले असोज ३ को दिन कालो दिन मनाउने

३१ भदौ,जनकपुर ।तराई मधेश लोकतान्त्रिक पार्टीले यही असोज ३ गते कालो दिनको रुपमा मनाउने जनाएको छ ।जनकपुरधाम स्थित तमलोपाको केन्द्रिय कार्यालयमा बसेको बैठकबाट असोज ३ गते मधेश र मधेशीलगायतकाहरुका लागि कालो दिन रहेकाले यस दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको कार्यवाहक अध्यक्ष डा. विजयकुमार सिंहले जनाएको छ । तमलोपाका

राष्ट्रपति पौडेलको ८ असोजमा जनकपुर भ्रमण

३१ भदौ,वीरगञ्ज । राष्ट्रपति रामचन्द्र पौडेलको जनकपुर भ्रमणको कार्यक्रम तय भएको छ ।यही असोज ८ गते राष्ट्रपति पौडेल जनकपुरधाम भ्रमणको

गठबन्धनमा असन्तुष्टि र असजता स्वाभाविकः विमलेन्द्र निधि

३१ भदौ,जनकपुर । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधिले मुलुकमा गठबन्धनको सरकार रहेकाले गठबन्धनमा असन्तुष्टि र असजता स्वाभाविक रहेको बताएका

प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान

३० भदौ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट

३० भदौ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा

सरकारले युवाको सार्थक सहभागिताका लागि काम गर्दै आएको छः प्रधानमन्त्री…

३० भदौ,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन्।

नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा गोष्ठी गर्दै, मधेसमा पोखरेल आउने

२९ भदौ,वीरगञ्ज । नेकपा एमालेले संविधान सभाका अध्यक्ष स्व। सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको

बिदाको समयमा सरकारी गाडि चलाएको भन्दै नियन्त्रणमा

२८ भदौ,वीरगञ्ज । बिदाको समयमा सरकारी गाडि चलाएको भन्दै जनमत युवा संघ बाराले कलैया बाट सरकारी गाडी नियन्त्रणमा लिएको छ।

अर्थमन्त्रीको हैकम विरुद्ध असन्तुष्ट मन्त्रीहरुद्वारा मापदण्ड सच्याउन माग

२८ भदौ,जनकपुर । मधेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले सम्बन्धित मन्त्रालयलाई बजेट खर्च गर्नुअघि पुर्वस्वीकृति लिनुपर्ने भन्दै पत्राचार गरेपछि सत्तागठबन्धन दलहरुले

राजकीय सम्मानका साथ नेम्वाङको पशुपति आर्यघाटमा अन्त्येष्टि(तस्बिरहरु)

२८ भदा ,काठमाडौं। संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

जसपाले तोक्यो मधेसमा विभागीय जिम्मेवारी

२८ भदौ,वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेश समितिले विभागीय जिम्मेवारी तोकेको छ । समितिको बैठकले सङ्गठन विभागको प्रमुखमा

संघीयता खारेज हुनसक्ने टिप्पणी पुर्वप्रधानमन्त्री खनालको टिप्पणी

२७ भदौ,जनकपुर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने टिप्पणी

सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार हुने

२६ भदौ,काठमाण्डौ । संविधानसभाका अध्यक्ष तथा नेकपा पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार हुने भएको छ। दुई छोराहरू विदेशमा रहेको

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा

२६ भदौ,काठमाण्डौ । सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जली अर्पणका लागि नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा राखिएको छ । त्रिवि शिक्षण

एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, सबै कार्यक्रम स्थगित

२६ भदौ,काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। नेम्वाङको