Logo
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी

१२ माघ, काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको आरोप लगाउँदै उजुरी परेको हो। धरान नगर बाल सञ्जालले साम्पाङविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरी तथा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको जनाएको

गढीमाई मन्दिरबाट रास्वपा उम्मेदवार साहको अभियानको सुरुवात

१२ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बाराको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार

त्रिविका विद्यार्थीको मागः ‘स–साना कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य…

१२ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रीकृत परीक्षा प्रणालीका कारण देशभरका लाखौँ विद्यार्थीले सास्ती भोग्नुपरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्

जनमत पार्टी पर्साद्वारा संगठन सुदृढीकरण तीव्र, बुथस्तरीय अभिमुखीकरण सम्पन्न

१२ माघ, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनमत पार्टी पर्साले संगठन सुदृढीकरण अभियानलाई तीव्र बनाएको छ।

पर्सामा तीन दशकदेखि चुनावी मैदानमै कांग्रेसका पुराना अनुहार

१२ माघ, वीरगञ्ज । पर्सा जिल्लामा विगत तीन दशकभन्दा बढी समयदेखि लगातार संसदीय निर्वाचन लड्दै आएका उम्मेदवारहरू यसपटक पनि चुनावी

चौरसियाको टिप्पणीप्रति तेली समाजको आपत्ति, अभिव्यक्तिलाई गैरजिम्मेवार भन्दै आलोचना

१२ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा

जेनजी र सरकारबीचको सम्झौतामाथिको सुनुवाइ रोकियो

१२ माघ, काठमाडौं । सरकार र जेनजी प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताको संवैधानिक वैधतामाथि उठेको प्रश्नमाथिको सुनुवाइ सोमबार सर्वोच्च अदालतमा

सर्लाही–४ बाट गगन थापाको नयाँ संकल्पः ‘काठमाडौँ र मधेश जोड्ने…

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्धलाई केवल औपचारिक घेरामा मात्र सीमित नराखी भावनात्मक रूपमा प्रगाढ

देशभर मौसममा बदलावः मंगलबारदेखि वर्षा र हिमपात सुरु हुने

१२ माघ, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै मध्य सातादेखि देशभरको मौसम प्रतिकूल हुने

रास्वपा उम्मेदवार कानुको वीरगञ्ज–२४ मा युवासँग भेटघाट

१२ माघ, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील

समाजसेवाबाट संसदसम्म : बारा–२ मा आशाको नयाँ नाम भैयाराम यादव

१२ माघ, वीरगञ्ज ।  समाज र सामाजिक अभियन्ताका रूपमा वर्षौंदेखि गरिब, विपन्न तथा निमुखा समुदायको ढाल बनेर उभिँदै आएका भैयाराम

निर्वाचनमा राष्ट्रिय झन्डाको सम्मान कायम राख्न कांग्रेसको निर्देशन, मफलर बनाएर…

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनका क्रममा राष्ट्रिय झन्डाको प्रयोगलाई मर्यादित र सम्मानजनक बनाउन मातहतका सबै पार्टी संरचनालाई

सहकारी ठगी मुद्दामा रवि लामिछानेविरुद्ध फेला परेका प्रमाण झिकाउन सर्वोच्चको…

११ माघ, काठमाडौँ । सहकारी ठगीसँग सम्बन्धित मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने विरुद्ध फेला परेका प्रमाण

लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्यमा निर्वाचित

११ माघ,लुम्बिनी । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी छन्। एमाले र कांग्रेसबीचको गठबन्धनका

गण्डकी प्रदेशबाट सम्झना देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी

११ माघ,पोखरा। गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा एमालेकी सम्झना देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन्। राष्ट्रियसभा निर्वाचनका लागि आइतबार पोखरामा