१६जेठ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पु¥याउने बताउनुभएको छ । मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड

१६जेठ,काठमाडौँ। संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस भएका कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ।

१६ जेठ,काठमाण्डौ । नेपालको संक्रमणकालीन न्यायिक प्रक्रिया बिलखबन्दमा परेको छ। दलीय स्वार्थ र इच्छाशक्तिको अभावमा द्वन्द्व पीडितहरू दिनानुदिन थप पीडाको

१६ जेठ,काठमाण्डौ । नेलपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । मंगलबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रिया अगाडि

१५ जेठ, काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भारत भ्रमणको टोली स्वीकृत गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

१५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले आममाफी दिएर छोड्दा स्वयंम रेशम चौधरीलाई न्याय नभएको बताएका

१५ जेठ,काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलमुक्त भएका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका चौधरी सोमबार बिहान

१५ जेठ,काठमाडौं। आज पूर्व सांसद रेशमलाल चौधरी ६ वर्ष पछि जेलमुक्त हुँदैछन्। पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति

१५ जेठ,काठमाडौं। आर्थिक बर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ। संघीय संसद भवन बानेश्वरमा बस्ने बैठकमार्फत सो बजेट सार्बजनिक हुन

१५ जेठ,बारा । बाराको जितपुरसिमरा उपमहानगर अन्र्तगतका विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालनमा आएको छ । स्वास्थ्य जिवनशैली विद्यालयबाट नै सुरु

१५ जेठ,वीरगञ्ज । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १६ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले

१४ जेठ,काठमाडौँ। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने

१४ जेठ,वीरगञ्ज । नेपाल ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको दोश्रो अधिवेशनले वीरगञ्जमा सम्पन्न भएको छ । वीरगञ्जको राणीसती अतिथी सदनमा

१४ जेठ,काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।चालु आर्थिक वर्ष २०७९/८० मा देशको आर्थिक