Logo
टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

१ जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई अनुसन्धानका लागि ३ दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी

जीतपुरसिमरा उपमहानगरपालिकाको करारका शिक्षक र कर्मचारीहरु जागिर जाने डरले त्रसित

१ जेठ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको सामुदायिक बिद्यालयहरुमा कार्यरत शिक्षक र कर्मचारीहरुले बार्षिक रुपमा करार नबिकरण गराउँनुपर्ने भएपछि त्रसित भएका छन्

राजनैतिक दलको सदस्यता लिएको भन्दै औराहाका एक शिक्षिकालाई स्पष्टिकरण

१ जेठ,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाले नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय औराहाका एक शिक्षिकालाई स्पष्टिकरण सोधेको छ । प्रा.बि. तहमा राहत कोटामा

रायमाझीलाई अदालतमा उपस्थित गराइँदै

१ जेठ,काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउने तयारी

भ्रष्टाचारीलाई कारवाही गर्न सरकारले खुट्ट कमाउनु हुदैन् : नेपाल

१ जेठ,वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणका दाेषीलाई कारवाही गर्न सरकारले अन्तिम

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

१ जेठ,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त

राप्रपा केन्द्रीय समितिको पूर्ण बैठक आज देखि सुरु हुँदै

१ जेठ,काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा सुरु हुने भएको छ । जेठ

टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

१ जेठ,काठमाडौं। पूर्व उपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् ।नक्कली शरणार्थी बनाएर विदेश लैजाने

सिमरा बजारमा रहेको अबैध संरचना हटाई ४४ करोडकोलागतमा कम्प्लेक्स बन्ने

३० वैशाख,बारा । बाराको जीतपुरपछि सिमरा बजारमा रहेको अबैध संरचना हटाउँन जीतपुरसिमरा उपमहानगरपालिकाले ध्यान केन्द्रित गरेको छ । उपमहानगरपािलकाले अन्तिम

भूटानी शरणार्थी काण्डको छानबिन गर्दैमा सरकार सफल हुँदैन : रवि…

३० वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताउनुभएको छ

बहुदरामाई वडा नम्बर ७ फुलकौलमा वाईसियलको वडा इकाई कमिटि गठन

३० वैशाख, वीरगञ्ज ।पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ फुलकौलमा नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसियल नेपालको वडा इकाई कमिटि

एमाले बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्न प्रस्ताव

३० वैशाख,काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवाज उठेको छ । अस्ति

नेपाली मजदुरमाथि भेदभाव गर्नेहरुलाई सावधान हुन वीरगञ्जका मेयर राजेशमान सिहंको…

२९ वैशाख,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले मजदुरहरुको टाउको गनेर औधोगिक प्रतिष्ठानहरुको दवावमा हरियो नोट लिएर नेपाली मजदुरहरुमाथि भेदभाव

टोपबहादुर रायमाझीलाई अहिले नै दोषी करार गर्न मिल्दैन : अध्यक्ष…

२८ वैशाख,काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टीका निलम्बित सचिव टोपबहादुर

मधेश सरकार आगामी वर्षको बजेटको तयारीमा

२७ वैशाख,वीरगञ्ज । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटको तयारी थालेको छ । असार १ गते बजेट