Logo
नेकपा एकीकृतका नेता मुकुन्द न्यौपाने गरे पार्टी परित्याग

२५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ नेता न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् । एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ ।सांसदको लागि झगडा गर्ने, सांसद

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

२५ चैत,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा अहिलेसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताउनुभएको

उपेन्द्र यादवलाई जिताउन लोसपाको चुनावी कमान्डर बने जितेन्द्र सोनल

२५ चैत,वीरगञ्ज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा बारा– २ का उम्मेदवार उपेन्द्र

विश्वका नेपालीलाई सांस्कृतिक एकतामा जोड्न प्रधानमन्त्रीको आग्रह

२४ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वभर छरिएर रहेका नेपालीहरूलाई कला र संस्कृतिका माध्यमबाट एकताबद्ध बनाउन आग्रह गर्नुभएको

आजदेखि निर्वाचन आचार संहिता लागू

२४ चैत,वीरगञ्ज । आउँदो वैशाख १० गते उपनिर्वाचनका लागि चितवन, बारा र तनहुँमा आजदेखि आचारसंहिता लागू भएको छ ।सरकारका मन्त्री,

जितपुरसिमरा नयाँ सोच अनुसार अघि बढेको : उपमहानगर प्रमुख पौडेल

२३ चैत,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेलले नयाँ सोच नयाँ संरचना अनुसार उपमहानगर अघि बढेको बताउनुभएको छ ।

नेपाल टेलिकमले ल्यायो एसईईका विद्यार्थीहरुका लागि निःशुल्क सिम

२३ चैत,वीरगञ्ज । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई

संसद र देशलाई उपेन्द्र यादवको खाँचो छः नेपाल

२३ चैत,बारा । संसद र सिंगो देशलाई उपेन्द्र यादवको आवश्यक्ता रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएक छन्। जसपा

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिँदै, आजै चुनाव चिह्न दिइने

२३ चैत,वीरगञ्ज । आगामी वैशाख १० गते हुने उप निर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका

रविले अमेरिकी राहदानी त्यागेको निस्सा झिकाउन सर्वोच्चको आदेश

२२ चैत,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालको नागरिकता पुनः लिने क्रममा जिल्ला प्रशासन कार्यालयमा पेस गरेको अमेरिकी

रवि लामिछानेविरुद्ध परेका सबै उजुरी खारेज, उम्मेदवारी कायमै

२१ चैत, चितवन । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

देश बलियो बनाउने पार्टी एमाले मात्र भएको : केपी ओली

२२ चैत,कलैया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउनुभएको छ ।

मधेश प्रदेश सरकारबाट एमाले मन्त्रीहरूले दिए राजीनामा

२१ चैत,वीरगञ्ज । मधेश सरकारबाट एमाले बाहिरिएको छ । मधेश प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरुले राजीनामा दिएका छन् । मुख्यमन्त्री

मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

२१ चैत,वीरगञ्ज । मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ । संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट

रवि लामिछाने विरुद्धको मुद्दा सिन्हाको इजलासमा

२१ चैत,काठमाडौं । रवि लामिछानेको राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्राको कार्यालयको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा दायर रिटमाथि आज प्रारम्भिक