२५ फागुन, काठमाडौं ।गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । निर्वाचित भएको आधिकारिक घोषणा हुन बाँकी छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार पौडेलले ३३ हजार ८०२ मतभार पाएर

२५ फागुन,काठमाडौं। नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ। मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से

काठमाडौं । राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया

२५ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरेको छ । २५ वर्षीय जाँहगिर अन्सारीसहित

२५ फागुन, काठमाडौं । नयाँ राष्ट्रपति पदको निर्वाचनमा बिहीबार दिउँसो १ः४५ बजेसम्म आठ सय १३ जनाले मतदान गरेका छन् ।

२५ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। रास्वपाको बिहीबार बसेको बैठकले

२५ फागुन,काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६९४ जनाले मतदान गरेका छन् । निर्वाचनमा सङ्घीय संसद्का

२५ फागुन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुने भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज र कल्याण

२५ फागुन, काठमाडौं।मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ। राष्ट्रपतिको निर्वाचनको मतदान आज बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ।

२५ फागुन,काठमाडौँ । मुलुकमा २०६२/६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४

२४ फागुन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालय धुम्बाराहीमा पाँच

२४ फागुन, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको शीघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको

२४ फागुन, चितवन ।प्रहरीले दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको

२४ फागुन, काठमाडौं। बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगका अनुसार बिहीबार बिहान १० बजेदेखि अपरान्ह ३

२३ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि