Logo
एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

१० फागुन,काठमाण्डौ । नेकपा एकीकृत समाजवादी ले सचिवालय बैठक बोलाएको छ ।बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्न लागेको हो ।बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेसम्म गरेका भेटवार्ता र विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्नेछन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा दुई दलका शीर्ष नेताबीच भएको भेटमा ओलीले नेपाललाई

प्रतिनिधि सभाको बैठक आज बस्दै

१० फागुन,काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता, राष्ट्रपतिको निर्वाचनबारे निर्णायक…

१० फागुन,काठमाडौं। राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन आइपुग्न लाग्दासमेत दलहरुले उम्मेदवार घोषणा गर्न नसकिरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक आज गरिँदै

१० फागुन,वीरगञ्ज । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने

सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह

९ फागुन,मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रूपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । यस

मधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी ओलीको प्रस्ताव

९ फागुन,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न

विज्ञान र प्रविधिमा लगानी नगरि नेपालको विकास सम्भव छैन– प्रधानमन्त्री…

९ फागुन,काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ । आज बालुवाटारस्थित निवासमा

साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको…

९ फागुन,काठमाडौं। विगत दुई वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता व्यक्त

अम्लेखगञ्ज–रक्सौल रेल्वेको जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगद्वारा अतिक्रमण

८फागुन,वीरगञ्ज । अम्लेखगञ्ज–रक्सौल रेल्वेको सयौँ बिगाहा जग्गा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरुले अतिक्रमण गरेका छन् । अम्लेखगञ्जदेखि वीरगञ्जसम्मको ३९ किलोमिटर क्षेत्रको

बाराको जीतपुरसिमरामा वडाबाट योजना सम्झौता गरी कार्यान्वयन गर्न समस्या

८फागुन,वीरगञ्ज । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले वडास्तरका आयोजना तथा कार्यक्रमहरु वडामै उपभोक्ता समिति गठन गरी कार्यान्वयन गर्ने भनिएपनि कार्यान्वयनमा आउन

भूमिहिन दलित तथा सुकुम्बासीद्वारा जग्गाको माग राख्दै वीरगञ्जमा प्रदर्शन

८फागुन,वीरगञ्ज । भूमिहिन दलित तथा सुकुम्बासीले जग्गा पाउनुपर्ने माग राख्दै वीरगञ्जमा प्रदर्शन गरेका छन् । चुरे तथा वन जंगल संरक्षण

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक आज बस्दै

८फागुन, वीरगञ्ज । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।माओवादी केन्द्रका नेता

राष्ट्रपतिमा सघाउन प्रचण्डसँग कांग्रेसको प्रस्ताव, माओवादी छलफलमै

८फागुन, काठमाण्डौ । राष्ट्रपति चुनावको लागि मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दलहरुबीच भेटवार्ता बाक्लिएको छ । मुख्य सत्तारुढ दल नेकपा

राससले सरकारको आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सकोस् :…

७ फागुन,काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समाचार समिति (रासस) ले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सक्नुपर्ने

एमालेले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक गर्ने

७ फागुन,विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवारको नाम सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा