२७ पुुस, वीरगञ्ज । वीरगञ्जको घण्टाघरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्य समिती पर्साले पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको हो । राम बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नागरीक समाजमा केन्द्रिय प्रवक्ता हिरावहादुर

२७ पुस, वीरगञ्ज । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्

२७ पुस, जनकपुरधाम । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।

२६ पुस, वीरगञ्ज । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गरेका छन् ।

२६पुष, वीरगञ्ज । प्रतिनिधि सभामा विश्वासको मत माग्दै दाहालले तेस्रो पटक प्रधामन्त्रीमा नाम लेखाउन र सिंहदरबारमा फोटो झुन्ड्याउन मात्र प्रधानमन्त्री

२६पुष, वीरगञ्ज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट

२६पुष, वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायो मारेको घटनामा राजनीतिकर्मी, पूर्वसेना, तस्करसमेतको संलग्नता भएपछि पहुँच र सिफारिशको आधारमा कारवाहीमा ढिलाई

२६ पुस, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे

२५ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेश संसदीय दलको नेताका लागि लालबाबु राउत र सरोजकुमार यादवको उम्मेदवारी

२५पुष, वीरगञ्ज । संसद्को पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार

२४ पुस, काठमाडौँ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालबीच एकताका लागि औपचारिक छलफल सुरु

२३ पुस, वीरगञ्ज । नेकपा माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।

२३पुष, वीरगञ्ज । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष

२२ पुस, जनकपुरधाम । मधेश प्रदेश हरिशंकर मिश्रले सरकार गठनको आह्वान गरेका छन् । उनले २८ पुसको दिउँसो ४ बजेसम्म

२१ पुष, वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिनुभएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम